Forecasts 2021-07-14 06:00 NPT

Mountain 2021-07-13 06:00 NPT

NWP Products

Observations 2021-07-14 08:45 NPT

StationMaximum Temp.*
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dipayal32.224.05.5
Dadeldhura24.017.52.5
Dhangadi35.827.3Traces
Birendranagar33.724.08.5
Nepalgunj37.726.20.0
Jumla23.415.60.6
Ghorahi33.023.624.7
Pokhara32.823.01.7
Bhairahawa36.726.8Traces
Simara36.626.812.2
Kathmandu29.920.657.3
Okhaldhunga27.418.023.7
Taplejung27.818.52.0
Dhankuta30.121.20.0
Biratnagar33.725.532.5
Jankapur34.627.21.3
* The maximum temp. as recorded yesterday afternoon

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०३/३० देखि २०७८/०४/०१) जारी समय : विहान ६:०० बजे

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०३/२९ देखि २०७८/०३/३१) जारी समय : सांझ ६:०० बजे

आज राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर-पश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०३/२९ देखि २०७८/०३/३१) जारी समय : विहान ६:०० बजे

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर-पश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०३/२८ देखि २०७८/०३/३०) जारी समय : साँझ ६:०० बजे

राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०३/२८ देखि २०७८/०३/३०) जारी समय : बिहान ६:०० बजे

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

Satellite Image

City Weather Forecast