Forecasts 2021-12-07 18:00 NPT

Mountain 2021-12-07 18:00 NPT

NWP Products

Observations 2021-12-07 17:45 NPT

StationMaximum Temp.
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dipayal25.010.80.0
Dadeldhura15.05.00.0
Dhangadi26.712.00.0
Birendranagar24.28.0Traces
Nepalgunj27.213.00.0
Jumla14.11.73.6
Ghorahi25.411.10.0
Pokhara23.010.64.6
Bhairahawa31.114.40.0
Simara29.015.60.0
Kathmandu22.78.50.0
Okhaldhunga21.110.00.0
Taplejung18.69.10.0
Dhankuta23.512.00.0
Biratnagar28.214.20.0
Jomsom17.51.53.5*
Dharan27.316.90.0*
Lumle18.57.010.2*
Jankapur28.620.80.0*
Jiri17.93.70.0*
* Daily rainfall data ending at 08:45 AM NPT

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०८/२२ देखि २०७८/०८/२४) जारी समय : बिहान ०६:०० बजे

आगामी तीन दिनको मौसम पूर्वानुमान, २०७८ मंसिर २२ गते (बुधबार),दिउँसो : प्रदेश नं १ र प्रदेश नं २ का भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भु-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०८/२१ देखि २०७८/०८/२३) जारी समय : साँझ ०६:०० बजे

रातीः प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०८/२१ देखि २०७८/०८/२३) जारी समय : विहान ०६:०० बजे

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, बांकी पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भुभागको एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मिति: २०७८-०८-२१ बिहान ०९:३० बजे)

हाल पश्चिम तराईका थोरै र मध्य तथा पूर्वी तराईका एक-दुई स्थानमा हुस्सु / कुहिरो लागेको अवस्था छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०८/२० देखि २०७८/०८/२२) जारी समय : सांझ ०६:०० बजे

आज राती देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेश साथै बाग्मती प्रदेश र प्रदेश नं १को पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रही वाँकि भूभागमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भु-भागको केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

Satellite Image

City Weather Forecast

free mock theory test driving theory test uk

practice final theory test practice final theory test