Forecasts 2019-05-25 06:00 NPT

Mountain 2019-05-24 18:00 NPT

NWP Products

Observations 2019-05-24 17:45 NPT

StationMaximum Temp.
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dipayal37.421.21.7
Dadeldhura28.417.11.0
Dhangadi40.425.20.0
Birendranagar36.824.30.0
Nepalgunj40.827.00.0
Jumla25.69.53.1
Dang36.924.70.0
Pokhara30.519.09.6
Bhairahawa37.727.50.0
Simara35.223.00.0
Kathmandu31.417.80.0
Okhaldhunga26.516.51.8
Taplejung24.515.23.0
Dhankuta27.019.10.0
Biratnagar31.522.40.0
Jomsom24.510.50.0*
Dharan31.323.80.0*
Lumle24.015.011.4*
Jankapur34.625.80.0*
Jiri24.012.00.4*
* Daily rainfall data ending at 08:45 AM NPT

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/११ देखि २०७६/०२/१३

देशका पूर्वी भूभाग र मध्य तथा पश्चिमी पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि रहि पूर्वी भूभागका केहि स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी क्षेत्रका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ बाँकी भूभागमा आंसिक बदलि हुने देखिन्छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/१० देखि २०७६/०२/१२

देशका पूर्वी भूभाग र मध्य तथा पश्चिमी पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि रहि पूर्वी भूभाग मध्य तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन सहित हवाहुरी,वर्षाको सम्भावना छ बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने देखिन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/१० देखि २०७६/०२/१२ ) बिहान : ६ बजे

जेष्ठ १० गते (शुक्रबार),दिउँसो: देशका मध्य तथा पूर्वी भूभागमा र पश्चिमी पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि , बाकी भूभागमा आंसिक बदलि रही देशका पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०९ देखि २०७६/०२/११) बेलुका: ६ बजे

जेष्ठ ०९ गते (बिहिबार), राति: देशका पहाडी भूभागमा आंशिक देखि सामान्य र तराई भूभागमा आंशिक बदलि रही पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०९ देखि २०७६/०२/११) बिहान ६ बजे

जेष्ठ ०९ गते (बिहिबार) देशका अधिकांश भूभागमा आंशिक बदलि रहेता पनि देशका पश्चिमि र मध्य भू-भागमा आशिंक देखि सामान्य बदलि हुने सम्भावना रहेको छ। साथै देशका पूर्वि भू-भागका पहाडी क्षेत्रमा पनि आशिंक देखि सामान्य बदलि हुने सम्भावना रहेको छ। देशका पश्चिमि र मध्य भू-भागका केहि स्थानहरुमा र पूर्वी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

Satellite Image