Meteorological Forecasting Division

Forecasts 2018-10-15 18:00 NPT

Mountain 2018-10-15 18:00 NPT

NWP Products

Observations 2018-10-15 17:45 NPT

StationMaximum Temp.
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dipayal31.014.40.0
Dadeldhura21.811.10.0
Dhangadi31.417.50.0
Birendranagar29.313.90.0
Nepalgunj32.215.90.0
Jumla22.71.80.0
Dang29.017.60.0
Pokhara27.717.2Traces
Bhairahawa32.417.60.0
Simara31.515.20.0
Kathmandu27.012.00.0
Okhaldhunga21.812.00.0
Taplejung22.513.00.0
Dhankuta25.114.40.0
Biratnagar31.517.40.0
Jomsom17.55.60.0*
Dharan30.018.40.0*
Lumle19.512.00.0*
Jankapur32.417.40.0*
Jiri21.07.30.0*
* Daily rainfall data ending at 08:45 AM NPT

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०६/२९ देखि २०७५/०६/३१)

देशको पहाडि भेगहरुमा आंशिक बदलि रहि एक दुई स्थानमा छिटपुट वर्षाको संभावना छ भने बाँकि भू-भागहरुमा सामान्यतया सफा रहनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०६/२९ देखि २०७५/०६/३१)

देशभरि मौसम सामान्यतया सफा रहनेछ तथापि अपरान्ह पश्चात पहाडि भेगहरुमा सामान्यतया बदलि भई पहाडि भेगहरुका एक दुई स्थानमा छिटफूट वर्षाको संभावना छ।

जारी मिति: २०७५ असोज २८ गते (आइतवार सांझ ६:०० बजे)

देशको पहाडि भेगहरुमा आंशिक बदलि रहनेछ भने बाँकि भू-भागहरुमा सामान्यतया सफा रहनेछ। पहाडि भेगका एक दुई स्थानमा छिटपुट वर्षाको संभावना देखिन्छ।

जारी मिति: २०७५ असोज २८ गते (आइतवार विहान ६:०० बजे)

देशभरि मौसम सामान्यतया सफा रहनेछ तथापि अपरान्ह पश्चात पहाडि भेगहरुमा आंशिक देखि सामान्यतया बदलि भई पूर्वी पहाडि भेगका थोरै स्थानमा र मध्य र पश्चिमि पहाडि भेगहरुमा दुई स्थानमा छिटफूट वर्षाको संभावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०६/२७ देखि २०७५/०६/२९)

देशको पूर्वी र पश्चिमि पहाडि क्षेत्रमा सामान्यतया बदलि रहने तथा मध्य क्षेत्रका पहाडि क्षेत्रमा आंशिक बदलि रहने र बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ

Satellite Image