आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/०९ देखि २०७६/०१/११) विहान ६:०० बजे

जारी मिति : बैशाख ०९  गते (सोमबार) विहान ६:०० बजे

बैशाख ०९ गते (सोमबार)

दिउँसोः देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागहरुमा आंशिक बदली रहने छ। पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्यांग/हुरी/बतास सहित हल्का वर्षाको संभावना छ ।

राति देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही थोरै  स्थानहरुमा मेघगर्जन/चट्यांग सहित हल्का वर्षाको संभावना छ ।

बैशाख १० गते (मंगलबार)

दिउँसोः देशको पूर्वी तथा मध्य क्षेत्र लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागहरुमा आंशिक बदली रहने छ। पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्यांग हुरी/बतास सहित हल्का वर्षाको संभावना छ ।

राति: देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्यांग/हुरी/बतास सहित हल्का वर्षाको संभावना छ ।

बैशाख ११ गते (बुधबार)

दिउँसोः देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागहरुमा आंशिक बदली रहने छ। पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्यांग हुरी/बतास सहित हल्का वर्षाको संभावना छ ।

राति: देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्यांग/हुरी/बतास सहित हल्का वर्षाको संभावना छ ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०७/०७ देखि २०७८/०७/०९) जारी समय : साँझ ६:००

२०७८ कार्तिक ०७ गते (आईतबार) राती: देशभर आंशिक देखि सामान्य बदली रहने छ। गण्डकी, बागमती र प्रदेश नं १ का थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०७/०७ देखि २०७८/०७/०९) जारी समय : विहान ६:००

आज दिनभर देशभर आंशिक देखि सामान्य बदली रहने छ। सबै प्रदेशका थोरै-थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०७/०६ देखि २०७८/०७/०८) जारी समय : सांझ ६:००

आज राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बांकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०७/०६ देखि २०७८/०७/०८) जारी समय : बिहान ६:००

देशभर आंशिक देखि सामान्य बदली रहनेछ।देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।