आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/११ देखि २०७६/०१/१३ )

जारी मिति : बैशाख ११  गते (बुधबार): बेलुका    ६:०० बजे

बैशाख ११  गते (बुधबार):
राति: देशको पश्चिमी भूभाग तथा मध्य र पुर्वी पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा सामान्यतया सफा रहनेछ । देशको पश्चिमी भूभागका थोरै  स्थानहरुमा र बाकी पहाडी  भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको छ।उच्च हिमाली भेगका थोरै  स्थानहरुमा हिमपातको सम्भावना रहेको छ ।

बैशाख १२  गते (बिहिबार):
दिउँसोः देशको पूर्वी तथा मध्य भू-भाग  र पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी   तथा मध्य भूभागको थोरै स्थानहरुमा  र पश्चिमी पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ। उच्च हिमाली भेगका थोरै  स्थानहरुमा हिमपातको सम्भावना रहेको छ ।

राति:देशको पहाडी भूभागमा  आंशिक बदली रहि तराईका भू-भागहरुमा सामान्यतया सफा रहनेछ  । देशको  पहाडी भू-भागका एक दुइ   स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

बैशाख १३  गते (शुक्रबार):
दिउँसोः देशका पूर्वी तथा  मध्य  र पश्चिमका पहाडी भु-भागमा  आंशिक देखि सामान्य बदली रहनेछ भने बांकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागमका  केहि स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको छ।

राति: देशको पहाडी भू-भागमा  आंशिक बदली र बांकि भु-भागमा सामान्यतया सफा रहनेछ । देशका पहाडी  भू-भागका एक दुइ स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/११ देखि २०७६/०२/१३

देशका पूर्वी भूभाग र मध्य तथा पश्चिमी पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि रहि पूर्वी भूभागका केहि स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी क्षेत्रका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ बाँकी भूभागमा आंसिक बदलि हुने देखिन्छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/१० देखि २०७६/०२/१२

देशका पूर्वी भूभाग र मध्य तथा पश्चिमी पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि रहि पूर्वी भूभाग मध्य तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन सहित हवाहुरी,वर्षाको सम्भावना छ बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने देखिन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/१० देखि २०७६/०२/१२ ) बिहान : ६ बजे

जेष्ठ १० गते (शुक्रबार),दिउँसो: देशका मध्य तथा पूर्वी भूभागमा र पश्चिमी पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि , बाकी भूभागमा आंसिक बदलि रही देशका पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०९ देखि २०७६/०२/११) बेलुका: ६ बजे

जेष्ठ ०९ गते (बिहिबार), राति: देशका पहाडी भूभागमा आंशिक देखि सामान्य र तराई भूभागमा आंशिक बदलि रही पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।