आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/१० देखि २०७६/०२/१२

जारी मिति : जेष्ठ १० गते (शुक्रबार), साझँ   ६:०० बजे

 जेष्ठ १० गते (शुक्रबार):

राति:  देशका पूर्वी भूभाग र मध्य तथा पश्चिमी पहाडी भूभागमा  आंसिक देखि   सामान्य बदलि रहि पूर्वी भूभाग मध्य तथा पश्चिमी पहाडी  भूभागका थोरै स्थानमा मेघ गर्जन सहित हवाहुरी,वर्षाको सम्भावना छ बाँकी भूभागमा आंसिक बदलि हुने देखिन्छ।

 जेष्ठ ११ गते (शनिबार):

दिउँसो: : देशका पूर्वी भूभाग र  मध्य तथा पश्चिमी पहाडी भूभागमा आंसिक देखि   सामान्य बदलि रहि पूर्वी भूभागका केहि स्थानहरुमा र  मध्य तथा पश्चिमी पहाडी  क्षेत्रका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ बाँकी भूभागमा आंसिक बदलि हुने देखिन्छ।

राति: देशको पुर्वी भु-भागमा आंसिक देखि  सामान्य बदलि तथा मध्य तथा पश्चिमी पहाडी भूभागमा आंसिक बदलि  हुने देखिन्छ बाकी भूभागमा सामान्यतय मौसम सफा रहने देखिन्छ पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना

जेष्ठ १२  गते (आइतबार):

दिउँसो: देशका  पूर्वी पहाडी भू-भागमा आंसिक देखि  सामान्य बदलि अनि मध्य तथा पश्चिमी पहाडी भूभागमा आंसिक बदलि  हुने देखिन्छ। पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ र बाकी भूभागमा सामान्य तय सफा मौसम सफा रहने देखिन्छ । 

राति: देशका पहाडी भू-भागमा  आंसिक बदलि  रही एक दुई स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ र बाँकी भूभागमा सामान्य तय मौसम सफा रहने देखिन्छ । 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०५/०३ देखि २०७६/०५/०५) जारी समय : बिहान ६:०० बजे

हाल देशभर आंशिक देखि सामान्य बदली रही मध्य र पश्चीमी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०५/०२ देखि २०७६/०५/०४) जारी समय : साँझ ६:०० बजे

हाल देशभर आंशिक देखि सामान्य वदली रही सुदूर पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०५/०२ देखि २०७६/०५/०४) जारी समय : विहान ६:०० बजे

देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पश्चिम र मध्यका केहि स्थानहरु र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिम तथा मध्य भूभागको एक दुइ स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ |

Recent News and Releases