आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/३० देखि २०७६/०२/ ३२ ) जारी समय: बिहान ६:०० बजे

जारी मिति :जेठ ३० गते (बिहिबार) बिहान  ६:०० बजे

जेठ ३० गते (बिहिबार)
दिउँसो:देशभरिनै आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा  मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशको पश्चिमी भु-भागमा सामान्य देखि पुर्ण बदलीका  साथै मध्य तथा पुर्वी भु-भागमा आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका थोरै  स्थानहरुमा  र पश्चिमी  भु-भागका केहि स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ ३१  गते (शुक्रबार)
दिउँसो: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ ३२  गते (शनिबार)

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०५/०३ देखि २०७६/०५/०५) जारी समय : बिहान ६:०० बजे

हाल देशभर आंशिक देखि सामान्य बदली रही मध्य र पश्चीमी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०५/०२ देखि २०७६/०५/०४) जारी समय : साँझ ६:०० बजे

हाल देशभर आंशिक देखि सामान्य वदली रही सुदूर पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०५/०२ देखि २०७६/०५/०४) जारी समय : विहान ६:०० बजे

देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पश्चिम र मध्यका केहि स्थानहरु र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिम तथा मध्य भूभागको एक दुइ स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ |

Recent News and Releases