साप्ताहिक मौसम पुर्वानुमान (२०७६/०२/३१ देखि २०७६/०३/०५ सम्म)

कृषि मौसम सल्लाह सेवा बुलेटिनका लागि साप्ताहिक मौसम पुर्वानुमान (दृष्टिकोण)

स्थान: नेपालका २५ नमुना जिल्लाहरु

वैधताको अवधि: २०७६/०२/३१ शुक्रवार देखि २०७६/०३/०५ बिहिवार सम्म

जिल्लाहरु

वर्षा

अधिकतम तापक्रम

न्युनतम तापक्रम

बदलीहुने अवस्था

(घाम,

आंशिक,

सामान्य, पूर्ण)

महत्वपूर्ण मौसम (मेघगर्जन, असिना, कुहिरो)

कैफियत

(मौसम प्रणाली)

झापा,मोरङ, सुनसरी,

सप्तरी,

सिराहा,

महोत्तरी

हल्का देखि मध्यम  वर्षा

उल्लेखीय परिबर्तन नहुने

उल्लेखीय परिबर्तन नहुने

आंशिक देखि सामान्य बदली

मेघ गर्जन

साताको शुरू र अन्त्यमा आंशिक देखि सामान्य वदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ | साताको मध्यमा आंशिक बदलि रहि क्षणिक मेघ गर्जन र हाबाहुरी को सम्भावना छ।

बारा, चितवन,

रूपन्देही

हल्का देखि मध्यम  वर्षा

उल्लेखीय परिबर्तन नहुने

उल्लेखीय परिबर्तन नहुने

आंशिक देखि सामान्य बदली

मेघ गर्जन

साताभरिनै आंशिक देखि सामान्य वदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि वर्षाको सम्भावना छ |

बांके, कैलाली

हल्का वर्षा

हल्का वढ्ने

हल्का वढ्ने

आंशिक देखि सामान्य बदली

मेघ गर्जन /हावाहुरी

साताको मध्य र अन्त्यतिर आंशिक देखि सामान्य बदली रही अपरान्ह पश्चात एक-दुई स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना छ |

धनकुटा

हल्का देखि मध्यम  वर्षा

उल्लेखीय परिबर्तन नहुने

उल्लेखीय परिबर्तन नहुने

आंशिक देखि सामान्य बदली

मेघ गर्जन

साताभरिनै आंशिक देखि सामान्य वदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ| साताको अन्त्यमा धेरै स्थानहरूमा वर्षाको सम्भावना छ।

दोलखा,

काभ्रे,

धादिङ

हल्का देखि मध्यम  वर्षा

उल्लेखीय परिबर्तन नहुने

उल्लेखीय परिबर्तन नहुने

आंशिक देखि सामान्य  वदली

मेघ गर्जन

साताभरिनै आंशिक देखि सामान्य वदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ |

कास्की, पाल्पा,

रूकुम

हल्का देखि मध्यम  वर्षा

उल्लेखीय परिबर्तन नहुने

उल्लेखीय परिबर्तन नहुने

आंशिक देखि सामान्य  वदली

मेघ गर्जन/असिना/हावाहुरी

साताभरिनै आंशिक देखि सामान्य वदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ |

दाङ, सुखेत,

डोटी

हल्का देखि मध्यम  वर्षा

उल्लेखीय परिबर्तन नहुने

उल्लेखीय परिबर्तन नहुने

आंशिक देखि सामान्य वदली

मेघ गर्जन/असिना/हावाहुरी

साताको अन्त्यतिर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षा हुन सक्ने सम्भावना छ |

संखुवासभा

हल्कादेखि मध्यम   वर्षा

उल्लेखीय परिबर्तन नहुने

उल्लेखीय परिबर्तन नहुने

आंशिक देखि सामान्य वदली

मेघ गर्जन

साताभरिनै आंशिक देखि सामान्य वदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ |

मुस्ताङ

हल्का  वर्षा

उल्लेखीय परिबर्तन नहुने

उल्लेखीय परिबर्तन नहुने

आंशिक देखि सामान्य वदली

मेघ गर्जन /हावाहुरी

साताको मध्य र अन्त्यमा आंशिक देखि सामान्य वदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ |

जुम्ला, दार्चुला

हल्का वर्षा

उल्लेखीय परिबर्तन नहुने

उल्लेखीय परिबर्तन नहुने

आंशिक देखि सामान्य वदली

मेघ गर्जन /हावाहुरी

साताको मध्यमा आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षा हुन सक्ने सम्भावना छ |

साताको शुरु:  शुक्रवार, शनिवार साताको मध्य: आइतवार, सोमवार, मंगलवार साताको अन्त्य:  बुधवार, बिहिवार

सारांश : देशको पूर्वी तथा मध्य भूभागहरुमा साताभरी केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ | पश्चिमी तराई तथा हिमाली भूभागमा साताको मध्य र अन्त्यतिर आंशिक देखि सामान्य वदली रही केहि स्थानहरुमा मेघ गर्जन र हावाहुरी सहित वर्षा हुने सम्भावना छ। साताको अन्त्यमा पूर्वि नेपालका धेरै स्थानहरूमा वर्षाको सम्भावना छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/०४ देखि २०७६/०४/०६) जारी मितिः २०७६-०४-०४, बिहान: ६ बजे

देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/०३ देखि २०७६/०४/०५) साँझ: ६ बजे

देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशका मध्य र पुर्बी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/०३ देखि २०७६/०४/०५) जारी समय: विहान ६:०० बजे

देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशका मध्य र पुर्बी तराई क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ

Recent News and Releases

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (जारी मितिः २०७६-०४-०२, साँझ: ६ बजे)

आज राती देशभर आंशिक देखि सामान्य वदली रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ।