आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/३२ देखि २०७६/०३/०२ ) बिहान ६:०० बजे

जारी मिति : जेठ ३२ गते (शनिबार) बिहान ६:०० बजे

जेठ ३२ गते (शनिबार)
दिउँसो: देशको पुर्वी तथा मध्य भु-भागमा आंशिक देखि सामान्य बदली रहने र पश्चिमी भु-भागमा आंसिक बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि  स्थानहरुमा र पश्चिमी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना देखिन्छ।
राति: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

असार १ गते (आइतबार)
दिउँसो: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
राति: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

असार २ गते (सोमबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
राति: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/०४ देखि २०७६/०४/०६) जारी मितिः २०७६-०४-०४, बिहान: ६ बजे

देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/०३ देखि २०७६/०४/०५) साँझ: ६ बजे

देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशका मध्य र पुर्बी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/०३ देखि २०७६/०४/०५) जारी समय: विहान ६:०० बजे

देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशका मध्य र पुर्बी तराई क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ

Recent News and Releases

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (जारी मितिः २०७६-०४-०२, साँझ: ६ बजे)

आज राती देशभर आंशिक देखि सामान्य वदली रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ।