नेपालका २५ वटा जिल्लाका लागि साप्ताहिक मौसम पुर्वानुमान

साताको शुरु:  शुक्रवार, शनिवार

साताको मध्य: आइतवार, सोमवार, मंगलवार

साताको अन्त्य:  बुधवार, बिहिवार

                                    नेपाल सरकार
                         उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय                               
                               जल तथा मौसम विज्ञान विभाग

                                                                                                         मौसम पूर्वानुमान महाशाखा

नेपालका २५ वटा जिल्लाका लागि साप्ताहिक मौसम पुर्वानुमान

वैधताको अवधि: २०७६/०३/२७ शुक्रवार देखि २०७६/०४/बिहिवार सम्म

जारी गरिएको मिति:२०७६/०३/२६

जिल्लाहरु

वर्षा

अधिकतम तापक्रम

न्युनतम तापक्रम

बदलीहुने अवस्था

(घाम,

आंशिक,

सामान्य, पूर्ण)

महत्वपूर्ण मौसम(मेघगर्जन, असिना, कुहिरो)

कैफियत

(मौसम प्रणाली)

झापा,मोरङ, सुनसरी,

सप्तरी,

सिराहा,

महोत्तरी

हल्का देखि मध्यम  वर्षा/भारी वर्षा

उल्लेखीय परिबर्तन नहुने

उल्लेखीय परिबर्तन नहुने

सामान्य देखि पूर्णतया बदली

मेघ गर्जन

सातको शुरु  र मध्यमा सामान्य देखि पूर्ण वदली रहेता पनि साताको अन्त्यतिर आंशिक देखी सामान्य वदली रही धेरै स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ |साताको शुरु तथा मध्य तिर एक दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

बारा, चितवन,

रूपन्देही

बांके, कैलाली

हल्का देखि मध्यम  वर्षा/भारी वर्षा

उल्लेखीय परिबर्तन नहुने

उल्लेखीय परिबर्तन नहुने

आंशिक देखि सामान्य बदली

मेघ गर्जन

सातको शुरु  र मध्यमा सामान्य देखि पूर्ण वदली रहेता पनि साताको अन्त्यतिर आंशिक देखी सामान्य वदली रही धेरै स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ |साताको शुरु तथा मध्य तिर एक दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

धनकुटा

हल्का देखि मध्यम  वर्षा/भारी वर्षा

उल्लेखीय परिबर्तन नहुने

उल्लेखीय परिबर्तन नहुने

सामान्य बदली

दोलखा,

काभ्रे,

धादिङ

हल्का देखि मध्यम  वर्षा/भारी वर्षा

उल्लेखीय परिबर्तन नहुने

उल्लेखीय परिबर्तन नहुने

सामान्य  वदली

कास्की, पाल्पा,

रूकुम

दाङ, सुखेत,

डोटी

संखुवासभा

हल्कादेखि मध्यम

उल्लेखीय परिबर्तन नहुने

उल्लेखीय परिबर्तन नहुने

सामान्य वदली

मेघ गर्जन

साताभरिनै आंशिक देखि सामान्य वदली रही मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ |

मुस्ताङ

हल्कादेखि मध्यम   वर्षा

उल्लेखीय परिबर्तन नहुने

उल्लेखीय परिबर्तन नहुने

आंशिक देखिसामान्य वदली

मेघ गर्जन

साताभरिनै  आंशिक देखि सामान्य वदली रहीमेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ |

जुम्ला, दार्चुला

हल्कादेखि मध्यम   वर्षा

उल्लेखीय परिबर्तन नहुने

उल्लेखीय परिबर्तन नहुने

सामान्य वदली

मेघ गर्जन

साताभरिनै  आंशिक देखि सामान्य वदली रही मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ |

सारांश :

*      देशका अधिकांस भूभागहरुमा  सातको शुरु  र मध्यमा सामान्य देखि पूर्ण वदली रहेता पनि साताको अन्त्यतिर आंशिक देखी सामान्य वदली रहनेछ।

*      साता भरिनै  धेरै स्थानहरुमा मेघ गर्जन सहित  हल्का देखि मध्यम  वर्षाको सम्भावना छ | 

*      साताको शुरु तथा मध्य तिर देशको पहाडी र तराईका भूभागको  थोरै  स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/०४ देखि २०७६/०४/०६) जारी मितिः २०७६-०४-०४, बिहान: ६ बजे

देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/०३ देखि २०७६/०४/०५) साँझ: ६ बजे

देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशका मध्य र पुर्बी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/०३ देखि २०७६/०४/०५) जारी समय: विहान ६:०० बजे

देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशका मध्य र पुर्बी तराई क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ

Recent News and Releases

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (जारी मितिः २०७६-०४-०२, साँझ: ६ बजे)

आज राती देशभर आंशिक देखि सामान्य वदली रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ।