नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम
विज्ञान विभाग
मौसम
पूर्वानुमान महाशाखा
मौसम
पूर्वानुमान बुलेटिन (Weather
Forecast Bulletin)
(जारी मितिः २०७६-०४-२७, साँझ ६:०० बजे)
मौसम विश्लेषण (Meteorological Analysis):
मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon
Trough) औसत
स्थान भन्दा केही दक्षिण तिर अवस्थित छ। मनसुनको न्यून चापिय रेखा बिस्तारै
माथि सरेर औसत स्थानमा आउने संभावना रहेको छ। मनसुनको न्यून चापिय रेखा
(Axis of Monsoon
Trough) को
औसत स्थान (Normal
position) भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर-प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल
हुँदै बंगालको खाडीको शिरसम्म (Head of Bay of Bengal) जनाउँछ।
देशभर
समग्र मौसमको अवस्था (Present Weather Status):
हाल देश भर आंशिक देखि
सामान्य वदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ।
आगामी तीन दिनको मौसम
पूर्वानुमान (Three Days Weather Forecast):
श्रावण २७ गते (सोमबार)
राती: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पुर्व तथा मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । देशको पहाड तथा तराईका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
श्रावण २८ गते (मंगलबार)
दिउँसो: देशका धेरैजसो स्थानहरुमा
आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि
मध्यम वर्षा हुनेछ। देशको मध्य तथा पुर्वी पहाडि
भू-भागका एक वा दुई स्थानहरूमा साथै पश्चिमी तराईको एक वा दुई स्थानहरूमा भारी
वर्षाको सम्भावना छ।
राती: देशका
धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पुर्वका केहि स्थानहरुमा साथै मध्य तथा
पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । देशको
पूर्वि तराई भू-भागका एक वा दुई स्थानहरूमा भारी
वर्षाको सम्भावना छ।
श्रावण २९ गते (बुधबार)
दिउँसो: देशका धेरैजसो
स्थानहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित
हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पहाडि भू-भागका एक वा दुई
स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
राती: देशका
धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा
हुनेछ । देशको पूर्वि तथा पश्चिमी भू-भागका एक वा दुई
स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
आगामी
२४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory
for next 24 hrs.):
देशको केही
स्थानहरुमा मेघगर्जन /चट्याङ्ग
सहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन /चट्याङ्ग वाट
बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। देशको
पहाडी भू-भाग तथा तराईका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ जसले गर्दा चुरे वाट बहने नदिमा पानिको
वहावमा आकस्मिक बृद्दि हुन सक्ने भएकोले नदि आसपासमा रहनेहरु सतर्क
रहुनुहोला। यसका साथै सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्ने भएकोले
यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।
Featured
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/२६ देखि २०७६/०८/२८ ) जारी समय : साँझ ६:०० बजे
देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिमी तथा मध्य भेगका धेरै स्थानहरुमा साथै पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भाबना रहेको छ ।
तराईको कुहिरो/शितलहर बुलेटिन जारी मितिः २०७६-०८-२६
हाल विराटनगर आसपासका तराई भू-भागमा सामान्य हुस्सु/कुहिरोको लागेको छ।
बिशेष मौसम बुलेटिन (जारी मितिः २०७६/०८/२६ बिहान ६ः०० बजे)
मिति २०७६ मंसिर २५ गते बुधबार साँझ नेपालको पश्चिमी भुभागबाट न्युन चापिय प्रणालीको प्रवेश भएको छ। यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावना छ।
Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/२६ देखि २०७६/०८/२८) जारी समय :बिहान ६:०० बजे
देशको पश्चिमी भुभागमा सामान्य देखि पूर्ण वदली साथै मध्य तथा पुर्वी भुभागमा सामान्य बदली रहनेछ। पश्चिम भेगका केहि स्थानहरुमा साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी सहित हिमाली भू-भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ।