नेपालका २८ वटा जिल्लाका लागि साप्ताहिक मौसम पुर्वानुमान

नेपाल सरकार

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

 

नेपालका २८ वटा जिल्लाका लागि साप्ताहिक मौसम पुर्वानुमान

वैधताको अवधि: २०७६/०५/२७ शुक्रवार देखि २०७६/०६/०२ बिहिवार सम्म

 जारी गरिएको मिति:२०७६/०५/२७

जिल्लाहरु

वर्षा

अधिकतम तापक्रम

न्युनतम तापक्रम

बदली हुने अवस्था

(घाम,

आंशिक,

सामान्य,पूर्ण)

महत्वपूर्ण मौसम (मेघ गर्जनअसिनाकुहिरो)

कैफियत

(मौसम प्रणाली)

झापा, मोरङसुनसरी,

सप्तरी, सिराहा,

महोत्तरी

हल्का देखि  भारी वर्षा

उल्लेखीय परिवर्तन नआउने

उल्लेखीय परिवर्तन नआउने

आंशिक देखि पुर्ण बदली

मेघ गर्जन

साताको सुरुवातमा आंसिक देखि सामान्य बदली रही साताको मध्य तथा अन्तयमा सामान्य देखि पुर्ण बदली मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ साताको मध्यतिर भारी वर्षाको सम्भावना रहेको छ ।

बाराचितवन,

रूपन्देही, कापिलवस्तु

हल्का देखि  भारी वर्षा

उल्लेखीय परिवर्तन नआउने

उल्लेखीय परिवर्तन नआउने

आंशिक देखि पुर्ण बदली

मेघ गर्जन

साताको सुरुवातमा  आंसिक देखि सामान्य बदली रही साताको मध्य तथा अन्तयमा सामान्य देखि पुर्ण बदली रही मेघ गर्जन सहित हल्का देखि मध्यम  वर्षाको सम्भावना छ साताको मध्यर अन्त्यतिर भारी वर्षाको सम्भावना रहेको छ ।

बांकेकैलाली

हल्का देखि मध्यम वर्षा

उल्लेखीय परिवर्तन नआउने

उल्लेखीय परिवर्तन नआउने

आंशिक देखि सामान्य बदली

मेघ गर्जन

साताभरिनै आंशिक देखि सामान्य बदली रही  मेघ गर्जन सहित हल्का देखि मध्यम  वर्षाको सम्भावना छ |

धनकुटा, उदयपुर

हल्का देखि  भारी  वर्षा

उल्लेखीय परिवर्तन नआउने (साताको मध्यमा हल्का घट्ने)

उल्लेखीय परिवर्तन नआउने

सामान्य देखि पुर्ण बदली

मेघ गर्जन

साताको सुरुवातमा सामान्य बदली रहने साथै साताको मध्य तथा अन्तयमा सामान्य देखि पुर्ण बदली रहि मेघ गर्जन सहित  हल्का देखि मध्यम  वर्षाको सम्भावना छ | साताको मध्य र अन्त्यतिर भारी वर्षाको सम्भावना रहेको छ ।

दोलखा,

काभ्रे, धादिङ

हल्का देखि  भारी वर्षा

उल्लेखीय परिवर्तन नआउने(साताको मध्यमा हल्का घट्ने)

उल्लेखीय परिवर्तन नआउने

सामान्य  देखि पुर्ण बदली

मेघ गर्जन

साताको सुरुवातमा सामान्य बदली रही साताको मध्य तथा अन्तयमा सामान्य देखि पुर्ण बदली रही मेघ गर्जन सहित हल्का देखि मध्यम  वर्षाको सम्भावना छ | साताको मध्य र अन्त्यतिर भारी वर्षाको सम्भावना रहेको छ ।

कास्कीपाल्पा,

रूकुम, अर्घाखांची

हल्का देखि  भारी वर्षा

उल्लेखीय परिवर्तन नआउने(साताको मध्यमा हल्का घट्ने)

उल्लेखीय परिवर्तन नआउने

सामान्य देखि पुर्ण बदली

मेघ गर्जन

साताको सुरु र अन्त्यमा सामान्य वदली रहने साथै साताको मध्यमा सामान्य देखि पुर्ण बदली रहि मेघ गर्जन सहित हल्का देखि मध्यम  वर्षाको सम्भावना छ | साताको मध्य र अन्त्यतिर भारी वर्षाको सम्भावना रहेको छ ।

दाङसुखेत,

डोटी

हल्का देखि  भारी वर्षा

उल्लेखीय परिवर्तन नआउने

उल्लेखीय परिवर्तन नआउने

आंसिक देखि पुर्ण बदली

मेघ गर्जन

साताको सुरु र  मध्यमा आंसिक देखि सामान्य वदली रहने साथै साताको  अन्त्यमा सामान्य देखि पुर्ण बदली रहि मेघ गर्जन सहित हल्का देखि मध्यम  वर्षाको सम्भावना छ | साताको अन्त्यमा भारी बर्षाको सम्भावना छ।

संखुवासभा

हल्का देखि मध्यम

उल्लेखीय परिवर्तन नआउने

उल्लेखीय परिवर्तन नआउने

सामान्य देखि पूर्णतया बदली

मेघ गर्जन

साताको सुरुवात  तथा  मध्यमा सामान्य बदली रहने साथै साताको अन्तयमा सामान्य देखि पुर्ण बदली रही मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ |

मुस्ताङ

हल्का वर्षा

उल्लेखीय परिवर्तन नआउने

उल्लेखीय परिवर्तन नआउने

आंशिक देखि सामान्य बदली

मेघ गर्जन

साताभरिनै आंशिक देखि सामान्य वदली रही  मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ |

जुम्लादार्चुला

हल्का देखि  भारी वर्षा

उल्लेखीय परिवर्तन नआउने

उल्लेखीय परिवर्तन नआउने

सामान्य देखि पूर्णतया बदली

मेघ गर्जन

साताको सुरु र मध्यमा  सामान्य  देखि पूर्णतया वदली साथै साताको अन्त्यमा आंशिक देखि सामान्य बदली रही  केहि  स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ | साताको सुरु र मध्यमा भारी बर्षाको सम्भावना छ।

 

  

 

 

साताको शुरु:  शुक्रवार, शनिवार

साताको मध्य: आइतवार, सोमवार, मंगलवार

साताको अन्त्य:  बुधवार, बिहिवार

 

 

सारांश :

·         साताभरिनै आंशिक देखि सामान्य बदली रहने र केहि स्थानहरुमा पुर्णतया बदली रही मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ साताको मध्य तथा अन्त्यतिर केहि स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: साँझ ०६:०० बजे

राती: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०५ देखि २०८१/०१/०७) जारी समय:विहान ०६:०० बजे

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: साँझ ०६:०० बजे

राती: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: बिहान ०६:०० बजे

दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरु तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०५ देखि २०८१/०१/०७) जारी समय: साँझ ०६:०० बजे

राती: देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।