तराईको कुहिरो/शितलहर बुलेटिन जारी मितिः २०७६-०८-२६

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

तराईको हुस्सु/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin)

(जारी मितिः २०७६-०८-२६ बिहान ८:०० बजे)

हालको अवस्था )Present Weather Status):

हाल  विराटनगर आसपासका तराई भू-भागमा सामान्य हुस्सु/कुहिरोको लागेको छ।

बिहान ७:२५ मा भू-उपग्रहबाट लिइएको तस्बिर

तराईका केही ठाउँहरुका बिहान ७:३० बजेको मौसमी अवस्था

केन्द्र

तापक्रम (°C)

पारदर्शिता (Visibility)(m)

धनगढी

१२

५०००

नेपालगञ्ज

१४

३०००

भैरहवा

1३

१२००

सिमरा

१३

४५००

जनकपुर

1३

१५००

बिराटनगर

१३

६००

आगामि २४ घण्टाको आंकलन (Outlook for next 24 hrs)

पश्चिम तराईः कुहिरो लागेको छैन ।

मध्य तराईः कुहिरो लागेको छैन ।

पूर्व तराईः थोरै स्थानहरुमा कुहिरो लागेको छ । विस्तारै हटेर जानेछ

*आगामी २४ घण्टा सम्म शित लहरको संभावना छैन।

पश्चिम तराई:- कैलालिकन्चनपुरबाँकेबर्दियादाङकपिलवस्तुरुपन्देहिनवलपुर

मध्य तराई:- चितवनपर्साबारारुपन्देहिसर्लाहिधनुषा, परासि

पूर्व तराई:- महोत्तरिसिरहासप्तरिसुनसरि मोरङझापा

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०४ देखि २०८१/०१/०६) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०३ देखि २०८१/०१/०५) जारी समय: साँझ ०६:०० बजे

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भई रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०३ देखि २०८१/०१/०५) जारी समय: बिहान ०६:०० बजे

२०८१ बैशाख ०३ गते (सोमबार) दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरू र बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यान्ह पछि हावा हुरीको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।