आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/११/०३ देखि २०७६/११/०५) जारी समय : बिहान ६:०० बजे

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-११-०३ बिहान ६:०० बजे)

मौसम विश्लेषणMeteorological Analysis):-

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन |

मौसमको अवस्था )Present Weather Status):

देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। 

आगामी तीन दिनको मौसम पूर्वानुमान    

फागुन ०३ गते (शनिबार)

दिउँसोः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

रातीः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

फागुन ०४ गते (आईतबार)

 फागुन ०५ गते (सोमबार)

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

छैन |

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/०७ देखि २०७६/०६/०९) जारी समय : विहान ६:०० बजे

हाल देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/०६ देखि २०७६/०६/०८) जारी समय : सांझ ६:०० बजे

देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ भने बाग्मती प्रदेश , प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा धेरै भारी वर्षाको समत संभावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/०६ देखि २०७६/०६/०८) जारी समय : विहान ६:०० बजे

हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश मा पूर्ण बदली र देशका अन्य प्रदेशहरूमा सामान्य बदली रहेको छ।अहिले प्रदेश २ बाहेक अन्य प्रदेशहरूका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०६/०५ देखि २०७७/०६/०७) जारी समय : साँझ ६:०० बजे

हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेश मा पूर्ण बदली र देशका अन्य प्रदेशहरूमा सामान्य बदली रहेको छ।अहिले बागमती प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा र गण्डकी प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भईरहेको छ ।