आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/११/०६ देखि २०७६/११/०८) जारी समय : बिहान ६:०० बजे

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-११-०६ बिहान ६:०० बजे)

मौसम विश्लेषणMeteorological Analysis):-

हाल नेपालको माथील्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भू-भाग नजिक न्यून चापिय क्षेत्रको असर छ |

मौसमको अवस्था )Present Weather Status):

देशका अधीकांश पहाडी स्थानहरूमा आंशिक बदली र केहि स्थानमा तुवालो पनि लागेको छ  बाँकि भू-भागमा मौसम सामान्यतया सफा छ

आगामी तीन दिनको मौसम पूर्वानुमान    

फागुन ०६ गते (मंगलबार)

दिउँसोः देशका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।  पूर्वी र मध्य पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 फागुन ०७ गते (बुधबार)

दिउँसोः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 रातीः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

फागुन ०८ गते (बिहिबार)

दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 रातीः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

छैन |

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१२/१७ देखि २०७६/१२/१९) जारी समय : बिहान ६:०० बजे

देशको पहाडी भू-भाग तथा पुर्वी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१२/१६ देखि २०७६/१२/१८) जारी समय : साँझ ६:०० बजे

चैत्र १६ गते (आइतबार),रातीः देशको पश्चिमी पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। पश्चिमी पहाडी भू-भागका एक / दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१२/१६ देखि २०७६/१२/१८) जारी समय : बिहान ६:०० बजे

देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१२/१५ देखि २०७६/१२/१७) जारी समय :सांझ ६:०० बजे

देशको पश्चिमी र पूर्वी पहाडी भू-भागमा आँशिक रही बाकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।