आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/११/०७ देखि २०७६/११/०९) जारी समय : बिहान ६:०० बजे

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-११-०७ बिहान ६:०० बजे)

मौसम विश्लेषणMeteorological Analysis):-

हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिएको |

मौसमको अवस्था )Present Weather Status):

देशका सुदुर पश्चिम क्षेत्र तथा अन्य पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदलीको अवस्था  भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा देखिन्छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान    

फागुन ०७ गते (बुधबार)

दिउँसोः देशको पश्चिमी भु-भागमा लगायत मध्य तथा पूर्वि पहाडी भु-भागमा आन्शिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

फागुन ०८ गते (बिहिबार)

दिउँसोः देशभर सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

रातीः देशभर सामान्य बदली रही पश्चिमका केहि भू-भागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको देखिन्छ ।

फागुन ०९ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रही पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको देखिन्छ ।

रातीः देशभर आन्शिक देखि सामान्य बदली रहने छ।  पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ |

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१२/१७ देखि २०७६/१२/१९) जारी समय : बिहान ६:०० बजे

देशको पहाडी भू-भाग तथा पुर्वी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१२/१६ देखि २०७६/१२/१८) जारी समय : साँझ ६:०० बजे

चैत्र १६ गते (आइतबार),रातीः देशको पश्चिमी पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। पश्चिमी पहाडी भू-भागका एक / दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१२/१६ देखि २०७६/१२/१८) जारी समय : बिहान ६:०० बजे

देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१२/१५ देखि २०७६/१२/१७) जारी समय :सांझ ६:०० बजे

देशको पश्चिमी र पूर्वी पहाडी भू-भागमा आँशिक रही बाकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।