प्रादेशिक साप्ताहिक मौसम पुर्वानुमान

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

प्रादेशिक साप्ताहिक मौसम पुर्वानुमान

वैधताको अवधि: २०७६/१२/१४ शुक्रवार देखि २०७६/१२/२० बिहीवार सम्म

जारी गरिएको मिति: २०७६/१२/१३

 प्रदेश

वर्षा/ हिमपात

अधिकतम तापक्रम

न्युनतम तापक्रम

बदली हुने अवस्था

(घाम,आंशिक,सामान्य,पूर्ण)

महत्वपूर्ण मौसम

(मेघगर्जनअसिनाकुहिरो)

कैफियत(मौसम प्रणाली)

प्रदेश नं. १

हिमाल

साताको  अन्ततिर हल्का हिमपात

हल्का बढ्ने

हल्का बढ्ने

साताको शुरु र अन्तमा आंशिक देखि सामान्य बदली बदली रहनेछ । मध्यमा आंशिक बदली रहनेछ ।

साताको शुरु र अन्तमा हल्का हिमपातको सम्भाबना

पहाड

साताको अन्ततिर हल्का वर्षा

हल्का बढ्ने

हल्का बढ्ने

साताको शुरु र अन्तमा आंशिक देखि सामान्य बदली बदली रहनेछ । मध्यमा आंशिक बदली रहनेछ ।

साताको अन्तमा अपरान्ह पछि मेघगर्जनचट्याङ,हावाहुरीको सम्भाबना

तराई

हल्का बढ्ने

हल्का बढ्ने

साताभरि नै आंशिक बदली देखि सामान्यतय्  मौसम सफा रहनेछ।

प्रदेश नं. २

तराई

हल्का बढ्ने

हल्का बढ्ने

साताभरि नै आंशिक बदली देखि सामान्यतय्  मौसम सफा रहनेछ।

प्रदेश नं. ३

हिमाल

साताको  शुरु र अन्ततिर हल्का हिमपात

हल्का बढ्ने

हल्का बढ्ने

साताको शुरु र अन्तमा आंशिक देखि सामान्य बदली बदली रहनेछ । मध्यमा आंशिक बदली रहनेछ ।

साताको शुरु र अन्तमा हल्का हिमपातको सम्भाबना

पहाड

साताको  शुरु र अन्ततिर हल्का वर्षा

हल्का बढ्ने

हल्का बढ्ने

साताको शुरु र अन्तमा आंशिक देखि सामान्य बदली बदली रहनेछ । मध्यमा आंशिक बदली रहनेछ ।

साताको साताको  शुरु र अन्ततिर मेघगर्जनचट्याङ,हावाहुरि

तराई

साताको  शुरुमा हल्का वर्षा

हल्का बढ्ने

हल्का बढ्ने

साताको शुरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने मध्य र अन्तमा आंशिक बदली रहनेछ ।

साताको शुरुमा अपरान्ह पछि मेघगर्जनचट्याङ,हावाहुरीको सम्भाबना

प्रदेश नं. ४

हिमाल

साताको  शुरुतिर हल्का देखि मध्यम हिमपात र साताको अन्तमा हल्का हिमपात

हल्का बढ्ने

हल्का बढ्ने

साता भरि नै आंशिक देखि सामान्य बदली रहनेछ।

साताको शुरु र अन्तमा हल्का देखि मध्यम हिमपातको सम्भाबना

पहाड

साताको  शुरुतिर हल्का देखि मध्यम वर्षा र साताको अन्तमा हल्का वर्षा

हल्का बढ्ने

हल्का बढ्ने

साता भरि नै आंशिक देखि सामान्य बदली रहनेछ।

साताको अधिकांश दिनमा मेघगर्जनचट्याङ,हावाहुरिको सम्भाबना

तराई

साताको  शुरुमा हल्का वर्षा

हल्का बढ्ने

हल्का बढ्ने

साताको शुरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने मध्य र अन्तमा आंशिक बदली रहनेछ ।

साताको  शुरुमा मेघगर्जनचट्याङ,हावाहुरि

प्रदेश नं. ५

पहाड

साताको  शुरुतिर हल्का देखि मध्यम हिमपात र साताको अन्तमा हल्का वर्षा

हल्का बढ्ने

हल्का बढ्ने

साताको शुरु र अन्तमा आंशिक देखि सामान्य बदली बदली रहनेछ । मध्यमा आंशिक बदली रहनेछ ।

साताको शुरु र अन्तमा मेघगर्जनचट्याङ,हावाहुरि

तराई

साताको  शुरुमा हल्का वर्षा

हल्का बढ्ने

हल्का बढ्ने

साताको शुरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने मध्य र अन्तमा आंशिक बदली रहनेछ ।

साताको  शुरुमा मेघगर्जनचट्याङ,हावाहुरि

प्रदेश नं. ६

हिमाल

साताको  शुरुतिर हल्का देखि मध्यम वर्षा र साताको अन्तमा हल्का वर्षा

हल्का बढ्ने

हल्का बढ्ने

साताको शुरु र अन्तमा आंशिक देखि सामान्य बदली बदली रहनेछ । मध्यमा आंशिक बदली रहनेछ ।

साताको  शुरुतिर हल्का देखि मध्यम हिमपात र साताको अन्तमा हल्का हिमपातको सम्भाबना

पहाड

साताको  शुरुतिर हल्का देखि मध्यम वर्षा र साताको अन्तमा हल्का वर्षा

हल्का बढ्ने

हल्का बढ्ने

साताको शुरु र अन्तमा आंशिक देखि सामान्य बदली बदली रहनेछ । मध्यमा आंशिक बदली रहनेछ ।

साताको  शुरु र अन्तमा मेघगर्जनचट्याङ,हावाहुरि

प्रदेश नं. ७

हिमाल

साताको  शुरुतिर हल्का देखि मध्यम हिमपात र साताको अन्तमा हल्का हिमपात

हल्का बढ्ने

हल्का बढ्ने

साताको शुरु र अन्तमा आंशिक देखि सामान्य बदली बदली रहनेछ । मध्यमा आंशिक बदली रहनेछ ।

साताको  शुरुतिर हल्का देखि मध्यम वर्षा र साताको अन्तमा हल्का वर्षा

पहाड

साताको  शुरुतिर हल्का देखि मध्यम वर्षा र साताको अन्तमा हल्का वर्षा

हल्का बढ्ने

हल्का बढ्ने

साताको शुरु र अन्तमा आंशिक देखि सामान्य बदली बदली रहनेछ । मध्यमा आंशिक बदली रहनेछ ।

साताको  शुरु र अन्तमा मेघगर्जनचट्याङ,हावाहुरि

तराई

साताको  शुरुतिर हल्का वर्षा

हल्का बढ्ने

हल्का बढ्ने

साताको शुरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने मध्य र अन्तमा आंशिक बदली रहनेछ ।

साताको  शुरुमा मेघगर्जनचट्याङ,हावाहुरि

साताको शुरु:   शुक्रबारशनिबार

साताको मध्य:  आइतबारसोमबारमंगलबार

साताको अन्त्य:  बुधबारबिहिबार

सारांश

·         साताको शुरु र अन्तमा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

·         साताको शुरु र अन्तमा पहाडी भू-भागमा मेघगर्जनचट्याङ सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

·         देशका अधिकांश भू-भागमा न्युनतम तापक्रम र अधिकतम तापक्रम केहि बढ्ने सम्भावना रहेको छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१२/१७ देखि २०७६/१२/१९) जारी समय : बिहान ६:०० बजे

देशको पहाडी भू-भाग तथा पुर्वी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१२/१६ देखि २०७६/१२/१८) जारी समय : साँझ ६:०० बजे

चैत्र १६ गते (आइतबार),रातीः देशको पश्चिमी पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। पश्चिमी पहाडी भू-भागका एक / दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१२/१६ देखि २०७६/१२/१८) जारी समय : बिहान ६:०० बजे

देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१२/१५ देखि २०७६/१२/१७) जारी समय :सांझ ६:०० बजे

देशको पश्चिमी र पूर्वी पहाडी भू-भागमा आँशिक रही बाकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।