आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/१० देखि २०७७/०२/१२) जारी समय : बिहान ०६:०० बजे

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७७-०२-१०बिहान ०६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल देशमा स्थानीय वायु र पश्चिमी न्यन चापीय प्रणालीको  प्रभाव रहेको छ। बंगलादेशको आसपासमा अवस्थित चक्रवात "अंपुन" कमजोर भई न्यन चापीय प्रणालीको रुपमा रहेको छ र यसले नेपालको पूर्वी भू-भागमा आंशिक प्रभाव पारेको छ|

हालको मौसमको अवस्था (Present Weather Status):

हाल  देशको  पश्चिमी पहाडी भू-भाग लगाएत  मध्य तथा पूर्वी  भू-भागहरुमा सामान्य  बदली र बाँकी भू-भागमा आंशिक बदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

जेठ १० गते (शनिबार)

दिउँसोः देशको  पश्चिमी पहाडी भू-भाग लगायत  मध्य तथा पूर्वी  भू-भागहरुमा सामान्य  बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी   भू-भागका   केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशैभरि सामान्य बदली रहनेछ। मध्य तथा पूर्वी   भू-भागका   केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

जेठ ११ गते (आईतबार)

दिउँसोः देशको मध्य तथा पूर्वी  भू-भागहरुमा  सामान्य बदली र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ। रहनेछ। मध्य तथा पूर्वी   भू-भागका   केहि स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको  पहाडी  भू-भागहरुमा  सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी   भू-भागका   केहि स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

जेठ १२ गते (सोमबार)

दिउँसोः देशको  पश्चिमी पहाडी भू-भाग लगायत   मध्य तथा पूर्वी  भू-भागहरुमा सामान्य  बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी   भू-भागका   केहि स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः देशको  पश्चिमी पहाडी भू-भाग लगायत  मध्य तथा पूर्वी  भू-भागहरुमा सामान्य  बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी   भू-भागका   केहि स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

मध्य तथा पूर्वी   भू-भागका   केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेकोले आवश्यक  सतर्कता अपनाउन हुन अनुरोध छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/२४ देखि २०७७/०२/२६) जारी समय : साँझ ६:०० बजे

रातीः देशभर सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ तथा सुदुर पश्चिम प्रदेशका थोरै र अन्य प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/२४ देखि २०७७/०२/२६) जारी समय : बिहान ६:०० बजे

दिउँसोः प्रदेश १,२, र बागमती प्रदेश मा पूर्ण बदली तथा गण्डकी, कर्णाली, सु.प र प्रदेश ५ मा सामान्य बदली रहनेछ। प्रदेश १,२, र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/२३ देखि २०७७/०२/२५) जारी समय : साँझ ६:०० बजे

रातीः प्रदेश १,२, ५, बागमती र गण्डकी प्रदेश मा पूर्ण बदली रही बाँकी भू-भागमा मौसम सामान्य बदली रहनेछ। प्रदेश १,२, बागमती, गण्डकी प्रदेश र प्रदेश ५को पूर्वी भू-भाग का केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सु.प. प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ को बाँकी भू-भाग मा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/२३ देखि २०७७/०२/२५) जारी समय : बिहान ६:०० बजे

हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १,प्रदेश २, गण्डकी प्रदेश र बागमती प्रदेशभरी तथा प्रदेश ५को अधिकांश भागमा मध्यम वर्षा भैरहेको अवस्था छ।