सलह सम्बन्धि मौसम बुलेटिन (जारी मितिः २०७७-०३-२९, बिहान ८ः०० बजे)

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

सलह मौसम बुलेटिन ( Locust Weather Bulletin)

(जारी मितिः २०७७-०३-२९,बिहान ८ः०० बजे)

(सन्दर्भः नेपालमा सलहको आगमन)

नेपालका केही जिल्लाहरुमा सलहको आगमन भएको भन्ने जानकारीमा आएको र सलहको आगमन र बृद्दिमा मौसमले महत्वपूर्ण भूमिका खेल्ने  भएकोले यो बुलेटिन जारी गरिएको छ।

मौसम विश्लेषण (Meteorological Analysis):-

नेपालमा हाल सतहमा दक्षिण पूर्वी मनसुनी  वायुको प्रभाव रहेको छ  

आगामी तीन दिनको हावा/वर्षाको पूर्वानुमान (Wind/Rain Forecast for next three days)

हावाको दिशा

वर्षा

मिति

जमिनको सतहभन्दा १० मिटर माथि

समुन्द्री सतहबाट १५०० मिटर माथि

असार २9 गते (सोमबार)

दक्षिण पूर्वी

सुदर पश्चिममा र प्रदेश ५ मा दक्षिण पश्चिमी अन्य दक्षिण पूर्वी

धेरै स्थानहरुमा मेघगर्जन / चट्याङ  सहित  हल्का देखि मध्यम वर्षा,

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा  गण्डकी प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना

असार 30 गते (मंगलबार)

सुदर पश्चिममा दक्षिण पश्चिमी अन्य स्थानमा पूर्वी

सुदर पश्चिममा दक्षिण पूर्वी अन्य स्थानमा पूर्वी

धेरै स्थानहरुमा मेघगर्जन / चट्याङ  सहित  हल्का देखि मध्यम वर्षा,

प्रदेश १   प्रदेश २ थोरै स्थानहरुमा तथा  बागमती प्रदेश,  गण्डकी प्रदेश तथा  प्रदेश ५का  एक/दुई स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना

असार 3१ गते (बुधबार)

पूर्वी दक्षिण /पूर्वी

दक्षिण पूर्वी /पूर्वी

धेरै स्थानहरुमा मेघगर्जन / चट्याङ  सहित  हल्का देखि मध्यम वर्षा,

प्रदेश १,  प्रदेश २, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना

वायुको गणितिय पूर्वानुमानको नक्साको लिंकः 

DHM NWP WIND PRODUCT

सारांशः देशका अधिकांश भू-भागमा दक्षिण पूर्वी वायुको प्रभाव रहेको छ 

गणितिय मौसम पूर्वानुमानमा आधारित तीन दिन सम्मको मौसमको अवस्थाका लागि तल दिईएको लिंकमा हेर्नुहोला,

http://www.mfd.gov.np/nwp/#/nwp/Precipitation

http://www.mfd.gov.np/nwp/#/nwp/Wind

मौसम सम्बन्धि थप जानकारीका लागि सम्पर्क राख्नुहोलाः 

मौसम पूर्वानुमान महाशाखाजल तथा मौसम विज्ञान विभाग

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (TIA), गौचरकाठमाडौ

फोनः ०१-४४८६८६९०१-४११३१९१

नोटिस बोर्डः १६१८-०७०७-३३३३

Facebook: www.facebook.com/dhmweather

Twitter: www.twitter.com/dhm_weather

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१६ देखि २०८०/१२/१८ जारी समय: बिहान ०६:०० बजे

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१५ देखि २०८०/१२/१७ जारी समय: विहान ०६:०० बजे

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१४ देखि २०८०/१२/१६ जारी समय: साँझ ०६:०० बजे

आज राती देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बांकी भु-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१५ देखि २०८०/१२/१७ जारी समय: साँझ ०६:०० बजे

राती: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।