सलह सम्बन्धि मौसम बुलेटिन (जारी मितिः २०७७-०३-२९, बिहान ८ः०० बजे)

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

सलह मौसम बुलेटिन ( Locust Weather Bulletin)

(जारी मितिः २०७७-०३-२९,बिहान ८ः०० बजे)

(सन्दर्भः नेपालमा सलहको आगमन)

नेपालका केही जिल्लाहरुमा सलहको आगमन भएको भन्ने जानकारीमा आएको र सलहको आगमन र बृद्दिमा मौसमले महत्वपूर्ण भूमिका खेल्ने  भएकोले यो बुलेटिन जारी गरिएको छ।

मौसम विश्लेषण (Meteorological Analysis):-

नेपालमा हाल सतहमा दक्षिण पूर्वी मनसुनी  वायुको प्रभाव रहेको छ  

आगामी तीन दिनको हावा/वर्षाको पूर्वानुमान (Wind/Rain Forecast for next three days)

हावाको दिशा

वर्षा

मिति

जमिनको सतहभन्दा १० मिटर माथि

समुन्द्री सतहबाट १५०० मिटर माथि

असार २9 गते (सोमबार)

दक्षिण पूर्वी

सुदर पश्चिममा र प्रदेश ५ मा दक्षिण पश्चिमी अन्य दक्षिण पूर्वी

धेरै स्थानहरुमा मेघगर्जन / चट्याङ  सहित  हल्का देखि मध्यम वर्षा,

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा  गण्डकी प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना

असार 30 गते (मंगलबार)

सुदर पश्चिममा दक्षिण पश्चिमी अन्य स्थानमा पूर्वी

सुदर पश्चिममा दक्षिण पूर्वी अन्य स्थानमा पूर्वी

धेरै स्थानहरुमा मेघगर्जन / चट्याङ  सहित  हल्का देखि मध्यम वर्षा,

प्रदेश १   प्रदेश २ थोरै स्थानहरुमा तथा  बागमती प्रदेश,  गण्डकी प्रदेश तथा  प्रदेश ५का  एक/दुई स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना

असार 3१ गते (बुधबार)

पूर्वी दक्षिण /पूर्वी

दक्षिण पूर्वी /पूर्वी

धेरै स्थानहरुमा मेघगर्जन / चट्याङ  सहित  हल्का देखि मध्यम वर्षा,

प्रदेश १,  प्रदेश २, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना

वायुको गणितिय पूर्वानुमानको नक्साको लिंकः 

DHM NWP WIND PRODUCT

सारांशः देशका अधिकांश भू-भागमा दक्षिण पूर्वी वायुको प्रभाव रहेको छ 

गणितिय मौसम पूर्वानुमानमा आधारित तीन दिन सम्मको मौसमको अवस्थाका लागि तल दिईएको लिंकमा हेर्नुहोला,

http://www.mfd.gov.np/nwp/#/nwp/Precipitation

http://www.mfd.gov.np/nwp/#/nwp/Wind

मौसम सम्बन्धि थप जानकारीका लागि सम्पर्क राख्नुहोलाः 

मौसम पूर्वानुमान महाशाखाजल तथा मौसम विज्ञान विभाग

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (TIA), गौचरकाठमाडौ

फोनः ०१-४४८६८६९०१-४११३१९१

नोटिस बोर्डः १६१८-०७०७-३३३३

Facebook: www.facebook.com/dhmweather

Twitter: www.twitter.com/dhm_weather

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०४/२८ देखि २०७७/०४/३०) जारी समय : विहान ६:०० बजे

देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं ५ , गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०४/२७ देखि २०७७/०४/२९) जारी समय : सांझ ६:०० बजे

देशभर सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र प्रदेश नं ५ का थोरै स्थानहरु साथै प्रदेश १, प्रदेश २, र सुदुरपश्चिम प्रदेशका १-२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०४/२७ देखि २०७७/०४/२९) जारी समय : बिहान ६:०० बजे

साउन २७ गते (मंगलबार),दिउँसो : देशका अधिकांश भू-भागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०४/२६ देखि २०७७/०४/२८) जारी समय : बेलुका ६:०० बजे

साउन २६ गते (सोमबार),राती : देशका अधिकांश भू-भागमा सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती प्रदेश , प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत स