आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०८/०५ देखि २०७७/०८/०७) जारी समय : साँझ ६:०० बजे

नेपाल सरकार

ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७७-०-०५ साँझ ०६:०० बजे)

 

मौसम विश्लेषण (Meteorological Analysis): 

हाल देशमा उल्लेखनिय मौसमी प्रणाली छैन।   

 

हालको मौसमको अवस्था (Present Weather Status):

हाल प्रदेश १ र बाकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहेको छ।  

 

आगामी तीन दिनको मौसम पूर्वानुमान

 

मंसिर  गते (शुक्रबार):

 

राती : देशको पहाडी भू-भागमा आंशिक दली रही बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ 


मंसिर ०६ गते (शनिबार):

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक  देखि सामान्य दली रही बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य दली रही बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १गण्डकी प्रदेशकर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

मंसिर ७ गते (आइतबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक दली रही बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ 

 

राती : देशको सुदुरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य दली रही बांकी प्रदेशका पहाडी भू-भागमा आंशिक दली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ।

 

 

 

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तरा भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।