आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०८/०६ देखि २०७७/०८/०८) जारी समय : विहान ६:०० बजे

नेपाल सरकार

ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७७-०-०६ विहान ०६:०० बजे)

 

मौसम विश्लेषण (Meteorological Analysis): 

हाल देशमा उल्लेखनिय मौसमी प्रणाली छैन।   

 

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहेको छ।  

 

आगामी तीन दिनको मौसम पूर्वानुमान

 


मंसिर ०६ गते (शनिबार):

दिउँसो : प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक  देखि सामान्य दली रही बांकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

राती : प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक  देखि सामान्य दली रही बांकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १गण्डकी प्रदेशकर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

मंसिर ७ गते (आइतबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक दली रही बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ 

 

राती : देशको सुदुरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य दली रही बांकी प्रदेशका पहाडी भू-भागमा आंशिक दली रहनेछ  देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ।

 

मंसिर ८ गते (सोमबार)

दिउँसो : देशको सुदुरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य दली रही बांकी प्रदेशका पहाडी भू-भागमा आंशिक दली रहनेछ  देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदुरपश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

राती : देशको सुदुरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य दली रही बांकी प्रदेशका पहाडी भू-भागमा आंशिक दली रहनेछ  देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदुरपश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

 

 

 

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तरा भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।

 

 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०८/१६ देखि २०७७/०८/१८) जारी समय : साँझ ६:०० बजे

हाल पूर्वी पहाडी भूभागका केही स्थानहरूमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

तराईको हुस्सु/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मितिः २०७७-०८-१६ बिहान ८ः४५ बजे)

हाल पूर्वी तथा मध्य तराईका थोरै स्थानहरुमा हुस्सु्/कुहिरो लागेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०८/१६ देखि २०७७/०८/१८) जारी समय : साँझ ६:०० बजे

हाल पूर्वी पहाडी भूभागका केही स्थानहरूमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

तराईको हुस्सु/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मितिः २०७७-०८-१६ बिहान ८ः४५ बजे)

हाल पूर्वी तथा मध्य तराईका थोरै स्थानहरुमा हुस्सु्/कुहिरो लागेको छ।