तराईको हुस्सु/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मितिः २०७७-०८-१६ बिहान ८ः४५ बजे)

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

तराईको हुस्सु/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin)

(जारी मितिः २०७-०८-१६ बिहान ८:४५ बजे) 

हालको अवस्था (Present Weather Status):

हाल पूर्वी तथा मध्य तराईका थोरै स्थानहरुमा हुस्सु्/कुहिरो लागेको छ।

बिहान ०८ः०५ बजे भू-उपग्रहबाट लिइएको तस्बिर

तराईका केही ठाउँहरुका बिहान ८:४५ बजेको मौसमी अवस्था 

केन्द्र

तापक्रम (°C)

पारदर्शिता (Visibility)(m)

धनगढी

११.४

६०००

नेपालगंज

१३

६०००

भैरहवा

१३

१५००

सिमरा

१४

४०००

जनकपुर

१७

१५००

विराटनगर

१६

०८००

आगामी २४ घण्टाको आंकलन (Outlook for next 24 hrs)

पश्चिम तराईः हुस्सु/कुहिरोको सम्भावना छैन ।

मध्य तराईः थोरै स्थानहरुमा हल्का हुस्सु देखिन्छ र मध्यान्ह सम्ममा हटेर जानेछ।

पूर्व तराईः थोरै स्थानहरुमा हल्का हुस्सु/कुहिरो लागेको देखिन्छ र मध्यान्ह सम्ममा हटेर जानेछ।

आगामी २४ घण्टा सम्मः

तराईका थोरै भू-भागमा लागेको हुस्सु/कुहिरो मध्यान्ह सम्ममा बिस्तारै हटेर जाने देखिन्छ। कुहिरो लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनु हुनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ ।

पश्चिम तराई :- कन्चनपुर,कैलाली,बर्दिया,बाँके,दाङ,कपिलवस्तु,रुपन्देहीनवलपरासी-पुर्वनवलपरासी-पश्चिम

मध्य तराई :- चितवनपर्साबारा, रौतहटसर्लाहीमहोत्तरीधनुषा

पूर्व तराई :- सिरहासप्तरीसुनसरीमोरङझापा

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: साँझ ०६:०० बजे

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: साँझ ०६:०० बजे

राती: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: बिहान ०६:०० बजे

दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरु तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।