आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०१ देखि २०७७/१०/०३) जारी समय : बिहान ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

 मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७७-१०-०१बिहान ०६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):

हाल देशमा पश्चिमी वायु तथा स्थानिय वायुको सामान्य प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था (Present Weather Status): 

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ  तराई भू-भागमा हल्का हुसु/कुहिरो लागेको छ  

आगामी तीन दिनको मौसम पूर्वानुमान 

 माघ १ गते (बिहीबार)

दिउँसो :  प्रदेश १प्रदेश २   र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेश र लुम्बिनि प्रदेशका तराईका भु-भागमा आंशिक बदली रहेर देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

 राती : प्रदेश नं १, कर्णालि प्रदेश र सुदुर पश्चिम प्रदेशका धेरै भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका अन्य भू-भागमा आंशिक बदली हुने देखिन्छ।  प्रदेश नं १ का  एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

माघ २ गते (शुक्रबार)

दिउँसो :  प्रदेश नं १, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकि प्रदेशका धेरै भू-भागहुमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ।  सुदुरपश्चिम प्रदेश र कर्णालि प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही  देशका अन्य भू-भागहरुमा आंशिक बदलि रहने देखीन्छ ।

 माघ ३ गते (शनिबार)

दिउँसो :  प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रहने छ भने प्रदेश २ , बागमती र गण्डकी  प्रदेशमा आंशिक बदली रहनेछ र बाँकि प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ। प्रदेश नं १ का  एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश नं १, बाग्मति प्रदेश, गण्डकि प्रदेश र लुम्बिनि प्रदेशका धेरै भू-भागहुमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ।  प्रदेश नं १, बाग्मति प्रदेश, गण्डकि प्रदेशका  एक दुई स्थानमा हल्का बर्षा र उक्त प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours-

देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु्/कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ । 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०२ देखि २०७७/१०/०४) जारी समय : साँझ ६:०० बजे

राती : प्रदेश १ मा आंशिक देखि सामान्य बदली, बागमती तथा गण्डकी प्रदेशमा आंशिक बदली रही देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहने देखिन्छ। गण्डकी प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मितिः २०७७-१०-०२ बिहान ९:०० बजे)

हाल देशको पहाडी भू-भागहरुमा आँशिक बदली रहेको छ भने उपत्यका लगायत तराई भू-भागका धरै जसो स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०२ देखि २०७७/१०/०४) जारी समय : बिहान ६:०० बजे

प्रदेश नं १, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ। सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०१ देखि २०७७/१०/०३) जारी समय : साँझ ६:०० बजे

प्रदेश नं १, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका धेरै भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली हुने देखिन्छ। प्रदेश नं १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।