नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin)
(जारी मिति: २०७७-११-१० बिहान ०९:०० बजे)
हालको अवस्था (Present Weather Status) :
हाल देशको तराईका थोरै स्थानमा हुस्सु लागेको छ।
तराईका केही ठाउँहरुका बिहान ८:४५ बजेको मौसमी अवस्था :
प्रदेश |
मौसम केन्द्र |
हिजोको अधिकतम तापक्रम (°C) |
हिजोको न्युनतम तापक्रम (°C) |
आजको न्युनतम तापक्रम (°C) |
पारदर्शिता (Visibility) (m) |
कैफियत |
सुदुरपश्चिम |
धनगढी |
2८.0 |
10.5 |
१२.५ |
२००० |
हुस्सु |
लुम्बिनी |
नेपालगंज |
2८.5 |
10.5 |
११.५ |
२००० |
हुस्सु |
लुम्बिनी |
भैरहवा |
३०.२ |
11.8 |
११.६ |
१००० |
हुस्सु |
प्रदेश २ |
सिमरा |
2९.० |
10.5 |
११.५ |
४००० |
हुस्सु |
प्रदेश २ |
जनकपुर |
३०.० |
11.8 |
११.६ |
१५०० |
हुस्सु |
प्रदेश १ |
विराटनगर |
२९.८ |
12.5 |
१२.० |
१००० |
हुस्सु |
आगामी २४ घण्टाको आंकलन (Outlook for next 24 hrs.)
पश्चिम तराई |
एक दुई स्थानमा हुस्सु लागेको छ र मध्यान्ह सम्ममा सुधार हुने सम्भावना रहेको छ। |
मध्य तराई |
एक दुई स्थानमा हुस्सु लागेको छ र मध्यान्ह सम्ममा सुधार हुने सम्भावना रहेको छ। |
पूर्व तराई |
एक दुई स्थानमा हुस्सु लागेको छ र मध्यान्ह सम्ममा सुधार हुने सम्भावना रहेको छ। |
आगामी २४ घण्टा सम्मको चेतावनी तथा परामर्श
बिहानको समयमा तराईका थोरै स्थानहरुमा लागेको हुस्सु/कुहिरो मध्यन्ह सम्ममा सुधार हुदैँ जाने सम्भावना रहेकोले चिसोवाट बच्ने उपायहरु अपनाउनु हुनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।
नोट :
क्षेत्र |
जिल्लाहरु |
पश्चिम तराई |
कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी-पूर्व, नवलपरासी-पश्चिम |
मध्य तराई |
चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा |
पूर्व तराई |
सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापा |
Featured
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/११/१९ देखि २०७७/११/२१) जारी समय : बिहान ६:०० बजे
हाल देशभर मौसम सामान्यतया सफा छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/११/१८ देखि २०७७/११/२०) जारी समय : साँझ ६:०० बजे
हाल देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/११/१८ देखि २०७७/११/२०) जारी समय : बिहान ६:०० बजे
फाल्गुन १८ गते (मंगलबार),दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।
Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/११/१७ देखि २०७७/११/१९) जारी समय : बेलुका ६:०० बजे
फाल्गुन १७ गते (सोमबार), राती : प्रदेश १, गण्डकी र सुदुर-पश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुको एक-दुई स्थानमा हिमपात/वर्षाको सम्भावना रहेको छ ।