Monsoon Update 2017

मिति: २०७४/०४/२८ विहान ०६:४५ बजे

मनसूनी न्यून चापीय रेखा अहिले नेपालको पहाडी क्षेत्र नजिकै रहेको र न्यून चापीय प्रणाली मध्य तथा आसपासको भागहरुमा बिBमान रहेको देखिन्छ | यसले गर्दा नेपालमा मनसूनी गतिबिधि अहिले सक्रिय अवस्थामा रहेको छ | यसकै प्रभावले गर्दा देशका अधिकांश स्थानहरुमा हिजो वर्षा भएको र केहि  स्थानहरुमा भने भारी वर्षा पनि भएको छ | आज र भोली पनि मनसुनी वर्षाको गतिविधि देश भरिनै सक्रिय रहने र देशका केहि स्थानहरुमा भारी वर्षा पनि हुने सम्भावना देखिन्छ | 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८/२६ देखि २०७५/०८/२८)

देशका प्राय भेगमा आंशिक देखि सामान्य बदलि रहनेछ। मध्य र पश्चिम पहाडी भेगका केहि स्थानहरुमा क्षणिक वर्षाको संभावना रहेको छ। साथै हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपात संभावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८/२५ देखि २०७५/०८/२७)

देशका पहाडी भेगमा आंशिक बदलि रहनेछ अन्य स्थानमा मौसम सामन्यतया सफा रहनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८/२५ देखि २०७५/०८/२७) जारी समय: विहान ६:०० बजे

आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । साथै पश्चिम हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपात को सम्भावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८/२४ देखि २०७५/०८/२६) जारी समय: साँझ ६:०० बजे

आज राति देशका पहाडी भू-भागमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ।