विशेष मौसम बुलेटिन-१

नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

विशेष मौसम बुलेटिन-१: मनसुन आगमन अपडेट(Monsoon Onset)

(Special Weather Bulletin-१: Monsoon Onset)

(जारी मितिः २०७८/०२/२७ अपरान्ह ०३:०० बजे)

बंगालको खाडी आसपास विकसित हुने क्रममा रहेको Low Pressure Area (न्यून चापीय क्षेत्र)का कारण नेपालको पूर्वी भू-भागबाट एक दुई दिनमा मनसुनको आगमन (Monsoon Onset) हुने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ। तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन हुन अनुरोध छ।

भु-उपग्रह तस्वीर (अपरान्ह ३ बजे)

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०३/०६ देखि २०७८/०३/०८) जारी समय : विहान ६:०० बजे

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित भारी वर्षा साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारीवर्षा को सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०३/०५ देखि २०७८/०३/०७) जारी समय : साँझ ६:०० बजे

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश तथा बागमती प्रदेशका थोरै स्थान र प्रदेश १, गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०३/०५ देखि २०७८/०३/०७) जारी समय : बिहान ६:०० बजे

देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०३/०४ देखि २०७८/०३/०६) जारी समय : साँझ ६:०० बजे

देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।