आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०४/०५ देखि २०७८/०४/०७) जारी समय : साँझ ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

जारी मिति:२०७८-०४-०५ साँझ :०० बजे

मौसम विश्लेषण (Meteorological Analysis)

मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको  

हाल मौसमको अवस्था (Present Weather Status)

हाल देशभर सामान्य देखि पुर्ण बदली  रहि प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का  देखि मध्यम वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ साउन  गते ( मंगलबार)

रातीदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकीलुम्बिनी  तथा सुदुरपश्चचिम  प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी /धेरै भारी वर्षाको  सम्भावना रहेको छ।

२०७८ साउन  गते ( बुधबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानमा भारी/ धेरै भारी  वर्षाको सम्भावना रहेको छ ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

बाग्मती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

२०७८ साउन  गते ( बिहिबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

गण्डकीलुम्बिनी  तथा सुदुरपश्चचिम  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

गण्डकीलुम्बिनी  तथा सुदुरपश्चचिम  प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी /धेरै भारी वर्षाको  सम्भावना रहेको हुनाले पहाडी  भू-भागमा भू-क्षयपहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०४/१५ देखि २०७८/०४/१७) जारी समय : बिहान ६:०० बजे

हाल देशभर सामान्य बदली रहेको छ। साथै प्रदेश १, बागमती, गण्डकी र सुदुर पाश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भैरहेको छ

साप्ताहिक प्रादेशिक मौसम पूर्वानुमान जारी मिति : २०७८ श्रावण १४ गते बिहीबार

साप्ताहिक प्रादेशिक मौसम पूर्वानुमान वैद्यताको अवधी : २०७८ श्रावण १५ गते शुक्रबार देखि २०७८ श्रावण २१ गते बिहीबार सम्म जारी मिति : २०७८ श्रावण १४ गते बिहीबार

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०४/१४ देखि २०७८/०४/१६) जारी समय : साँझ ६:०० बजे

हाल देशभर आँशिक देखि सामान्य बदलीको अवस्था रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भैरहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०४/१४ देखि २०७८/०४/१६) जारी समय : विहान ६:०० बजे

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।