साप्ताहिक प्रादेशिक मौसम पूर्वानुमान जारी मिति : २०७८ श्रावण १४ गते बिहीबार

नेपाल सरकार

उर्जाजलस्रोततथा सिचाईं मन्त्रालय

जल तथा मौसम बिज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

साप्ताहिक कृषि-मौसम पूर्वानुमान

वैद्यताको अवधी २०७८ श्रावण १५ गते शुक्रबार देखि २०७८ श्रावण २१ गते बिहीबार सम्म

जारी  मिति २०७ श्रावण १४ गते  बिहीबार

प्रदेश आगामी साताको मौसम

साताको शुरु: शुक्रबारशनिबार

साताको मध्य: आइतबारसोमबार  मंगलबार

साताको अन्त्य: बुधबारबिहिबार

प्रदेश 

वर्षा/

हिमपात

अधिकतम

तापक्रम

न्युनतम

तापक्रम

बदली हुने अवस्था (घाम, आंशिकसामान्यअधिकांश र पूर्ण)

महत्वपूर्ण मौसम (मेघगर्जन, असिना, कुहिरो)

कैफियत (मौसम प्रणाली)

हिमाल

हल्का देखि मध्यम वर्षा/ हिमपात

उल्लेखनीय परिवर्तन नहुने

उल्लेखनीय परिवर्तन नहुने

सामान्य देखि पूर्ण बदली

साताभरी सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा/हिमपातको सम्भावना देखिन्छ।

पहाड

हल्का देखि मध्यम वर्षा

उल्लेखनीय परिवर्तन नहुने

उल्लेखनीय परिवर्तन नहुने

सामान्य देखि पूर्ण बदली

मेघगर्जन/चट्याङ्ग

साताभरी सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम बर्षाको सम्भावना देखिन्छ।साताको सुरु तथा अन्तमा थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

तराई

हल्का देखि मध्यम वर्षा

उल्लेखनीय परिवर्तन नहुने

उल्लेखनीय परिवर्तन नहुने

सामान्य देखि पूर्ण बदली

मेघगर्जन/चट्याङ्ग

साताभरी सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम बर्षाको सम्भावना देखिन्छ।

स्रोत: मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग

प्रदेश आगामी साताको मौसम

साताको शुरु: शुक्रबारशनिबार

साताको मध्य: आइतबारसोमबार  मंगलबार

साताको अन्त्य: बुधबारबिहिबार

प्रदेश 

वर्षा/

हिमपात

अधिकतम

तापक्रम

न्युनतम

तापक्रम

बदली हुने अवस्था (घाम, आंशिकसामान्यअधिकांश र पूर्ण)

महत्वपूर्ण मौसम (मेघगर्जन, असिना, कुहिरो)

कैफियत (मौसम प्रणाली)

तराई

हल्का देखि मध्यम वर्षा

उल्लेखनीय परिवर्तन नहुने

उल्लेखनीय परिवर्तन नहुने

सामान्य देखि पूर्ण बदली

मेघगर्जन/चट्याङ्ग

साताभरी सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम बर्षाको सम्भावना देखिन्छ।

स्रोत: मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग

बागमती  प्रदेशआगामी साताको मौसम

साताको शुरु: शुक्रबारशनिबार

साताको मध्य: आइतबारसोमबार  मंगलबार

साताको अन्त्य:बुधबारबिहिबा

बागमती 

प्रदेश

वर्षा/

हिमपात

अधिकतम

तापक्रम

न्युनतम

तापक्रम

बदली हुने अवस्था (घाम, आंशिकसामान्यअधिकांश र पूर्ण)

महत्वपूर्ण मौसम (मेघगर्जन, असिना, कुहिरो)

कैफियत (मौसम प्रणाली)

हिमाल

हल्का देखि मध्यम वर्षा/ हिमपात

उल्लेखनीय परिवर्तन नहुने

उल्लेखनीय परिवर्तन नहुने

सामान्य देखि पूर्ण बदली

साताभरी सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा/हिमपातको सम्भावना देखिन्छ।

पहाड

हल्का देखि मध्यम वर्षा

उल्लेखनीय परिवर्तन नहुने

उल्लेखनीय परिवर्तन नहुने

सामान्य देखि पूर्ण बदली

मेघगर्जन/चट्याङ्ग

साताभरी सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम बर्षाको सम्भावना देखिन्छ।साताको अन्त्यतिर एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

तराई

हल्का देखि मध्यम वर्षा

उल्लेखनीय परिवर्तन नहुने

उल्लेखनीय परिवर्तन नहुने

सामान्य देखि पूर्ण बदली

मेघगर्जन/चट्याङ्ग

साताभरी सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम बर्षाको सम्भावना देखिन्छ।

स्रोत: मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग

गण्डकी  प्रदेशआगामी  साताको मौसम

साताको शुरु: शुक्रबारशनिबार

साताको मध्य: आइतबारसोमबार  मंगलबार

साताको अन्त्य: बुधबारबिहिबार

गण्डकी प्रदेश

साताभरी सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम बर्षाको सम्भावना देखिन्छ।साताको अन्त्यतिर एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

तराई

हल्का देखि मध्यम वर्षा

उल्लेखनीय परिवर्तन नहुने

उल्लेखनीय परिवर्तन नहुने

सामान्य देखि पूर्ण बदली

मेघगर्जन/चट्याङ्ग

साताभरी सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम बर्षाको सम्भावना देखिन्छ।

स्रोत: मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग

लुम्बिनी प्रदेश आगामी साताको मौसम

साताको शुरु: शुक्रबारशनिबार

साताको मध्य: आइतबारसोमबार  मंगलबार

साताको अन्त्य: बुधबारबिहिबार

लुम्बिनी

 कर्णाली  प्रदेश  आगामी साताको मौसम

साताको शुरु: शुक्रबारशनिबार

साताको मध्य: आइतबारसोमबार  मंगलबार

साताको अन्त्य: बुधबारबिहिबार

कर्णाली

प्रदेश

वर्षा/

हिमपात

अधिकतम

तापक्रम

न्युनतम

तापक्रम

बदली हुने अवस्था (घाम, आंशिकसामान्यअधिकांश र पूर्ण)

महत्वपूर्ण मौसम (मेघगर्जन, असिना, कुहिरो)

कैफियत (मौसम प्रणाली)

हिमाल

हल्का देखि मध्यम वर्षा/ हिमपात

उल्लेखनीय परिवर्तन नहुने

उल्लेखनीय परिवर्तन नहुने

सामान्य देखि पूर्ण बदली

साताभरी सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा/हिमपातको सम्भावना देखिन्छ।

पहाड

हल्का देखि मध्यम वर्षा

उल्लेखनीय परिवर्तन नहुने

उल्लेखनीय परिवर्तन नहुने

सामान्य देखि पूर्ण बदली

मेघगर्जन/चट्याङ्ग   

साताभरी सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम बर्षाको सम्भावना देखिन्छ।साताको अन्त्यतिर एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

स्रोत: मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग

सुदुर पश्चिम प्रदेश आगामी साताको मौसम

साताको शुरु: शुक्रबारशनिबार

साताको मध्य: आइतबारसोमबार  मंगलबार

साताको अन्त्य: बुधबारबिहिबार

सुदुरपश्चिम

प्रदेश

वर्षा/

हिमपात

अधिकतम

तापक्रम

न्युनतम

तापक्रम

बदली हुने अवस्था (घाम, आंशिकसामान्यअधिकांश र पूर्ण)

महत्वपूर्ण मौसम (मेघगर्जन, असिना, कुहिरो)

कैफियत (मौसम प्रणाली)

हिमाल

हल्का देखि मध्यम वर्षा/ हिमपात

उल्लेखनीय परिवर्तन नहुने

उल्लेखनीय परिवर्तन नहुने

सामान्य देखि पूर्ण बदली

साताभरी सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा/हिमपातको सम्भावना देखिन्छ।

पहाड

हल्का देखि मध्यम वर्षा

उल्लेखनीय परिवर्तन नहुने

उल्लेखनीय परिवर्तन नहुने

सामान्य देखि पूर्ण बदली

मेघगर्जन/चट्याङ्ग

साताभरी सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम बर्षाको सम्भावना देखिन्छ।साताको अन्त्यतिर एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

तराई

हल्का देखि मध्यम वर्षा

उल्लेखनीय परिवर्तन नहुने

उल्लेखनीय परिवर्तन नहुने

सामान्य देखि पूर्ण बदली

मेघगर्जन/चट्याङ्ग

साताभरी सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम बर्षाको सम्भावना देखिन्छ।

स्रोत: मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग

 आगामी  साताको मौसमी सारांश :

१.       साताभरी देशको हिमाली भू-भागमा सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा/हिमपातको सम्भावना देखिन्छ।

२.      साताभरी देशको पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम बर्षाको सम्भावना देखिन्छ।साताको शुरु तथा अन्त्यतिर प्रदेश १ का थोरै स्थानहरुमा र साताको अन्त्यतिर बागमती, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

३.      साताभरी देशको तराई भू-भागमा सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम बर्षाको सम्भावना देखिन्छ।

.  यो साता देशका अधिकांश भू-भागहरुमा अधिकतम तथा न्युनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने देखिन्छ

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: साँझ ०६:०० बजे

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: साँझ ०६:०० बजे

राती: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: बिहान ०६:०० बजे

दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरु तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।