लामो समयको खडेरी पछि सुदुरपश्चिममा मनसुन शुरु

गर्मीले आक्रान्त बनेको सुदुरपश्चिमको जनजिवनमा पानी परेपछि केही   राहत मिलेको छ ।  वर्षापछि कृषकहरु रोपाईमा ब्यस्त लामो सयमको खडेर पछि सुदुरपश्चिमका बिभिन्न जिल्लामा गएराती वर्षा भएको छ ।

 गर्मीले आक्रान्त बनेको जनजिवनमा वर्षा पछि केहि राहत महशुष भएको छ । सुदुरपश्चिममा बिगत लामो समय देखि वर्षा हुन सकेको थिएन । असारको पहिलो साता नेपालको पुर्वि क्षेत्रबाट यस वर्ष मनसुन शुरु भएपनि सुदुरपश्चिम सम्म मनसुन पुग्न सकेको थिएन । स्थानिय हावाको सक्रियताले असार दोस्रो साता एक दिन हल्का वर्षात भएपनि त्यसपछि भने सुदुरपश्चिममा वर्षा हुन सकेको थिएन । 

यद्यपी लामो सयम पछि गएराती सुदुरपश्चिममा वर्षा हुदा गर्मीले आक्रान्त जनजिवनमा राहत पुग्नुका साथै धान रोपाईमा समेत कृषकहरुलाई टेवा पुगेको छ । खडेरीका कारण रोपाई गर्न नपाएका कृषकहरु रोपाई गर्न थालेका छन । यस्तै सिचाई सुबिधा भएको ठाउमा रोपिएको धान गर्मिले सुकिरहेका बेला पानि पर्दा केहि राहत भएको छ । यसपाली सुदुरपश्चिममा केहि ढिलो गरि मनसुन शुरु भएको छ । शुक्रबार बाट सुदुरपश्चिममा यस वर्ष मनसुनि वर्षा शुरु भएको मौसम पुर्वानुमान माहाशाखाका मौसमबिद वरुण पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार सामान्य तया अब सुदुरपश्चिममा १ सय ५ दिन सम्म क्रमश मौसममा फेरवदल संगै पानी पर्ने र घाम लाग्ने क्रम जारि रहनेछ । वगांलको खाडि बाट आउने वाष्पिकरणको चाप अनुसार नेपालको पुर्वि क्षेत्रबाट शुरु हुने मनसुन क्रमशह पश्चिम तर्फ पुग्ने गर्दछ । यसैबिच गएराति कैलालीमा २१ मिलिलिटर, डडेल्धुरामा ९ मिलिलिटर र दिपायलमा ३ मिलिलिटर पानि परेको मौसमबिद ढकालले जानकारी दिनुभयो ।

(Source:http://www.dcnepal.us)

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०८ देखि २०८१/०१/१०) जारी समय: विहान ०६:०० बजे

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: साँझ ०६:०० बजे

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: साँझ ०६:०० बजे

राती: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।