मनसुन बहिर्गमन (Withdrawal of Monsoon) सम्बन्धि विशेष मनसुन बुलेटिन-१२ (Monsoon Bulletin-12)

नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मनसुन बहिर्गमन (Withdrawal of Monsoon) सम्बन्धि विशेष मनसुन बुलेटिन-१२ (Monsoon Bulletin-12)

(जारी मितिः २०७८/०६/२५ साँझ ०६:०० बजे)

मिति २०७८ असोज २२ गते, शुक्रबार (०८ अक्टोबर, २०२१)मा नेपालको सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागबाट वाहिरिएको यस वर्षको मनसुन आज मिति २०७८/०६/२५ गते  (११ अक्टोवर २०२१) बाट देशको समग्र भू-भाग वाट वाहिरिएको छ।

सरदरमा २ अक्टोबरका दिन नेपालबाट बाहिरिने मनसुन, यस वर्ष औसत मिति भन्दा ९ दिन ढिलो गरी नेपालबाट मनसुन बहिर्गमन भएको छ।

मौसम पूर्वानुमान महाशाखाले आवश्यकता अनुसार विशेष मौसम बुलेटिन अद्यावधिक गर्नेछ।मौसम सम्बन्धि थप जानकारीका लागि सम्पर्क राख्नुहोलाः

मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (TIA), गौचर, काठमाडौ

फोनः ०१-४४८६८६९, ०१-४११३१९१

Email: mfddhm@gmail.com

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०८/२२ देखि २०७८/०८/२४) जारी समय : बिहान ०६:०० बजे

आगामी तीन दिनको मौसम पूर्वानुमान, २०७८ मंसिर २२ गते (बुधबार),दिउँसो : प्रदेश नं १ र प्रदेश नं २ का भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भु-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०८/२१ देखि २०७८/०८/२३) जारी समय : साँझ ०६:०० बजे

रातीः प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०८/२१ देखि २०७८/०८/२३) जारी समय : विहान ०६:०० बजे

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, बांकी पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भुभागको एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Recent News and Releases

तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मिति: २०७८-०८-२१ बिहान ०९:३० बजे)

हाल पश्चिम तराईका थोरै र मध्य तथा पूर्वी तराईका एक-दुई स्थानमा हुस्सु / कुहिरो लागेको अवस्था छ।

free mock theory test driving theory test uk

practice final theory test practice final theory test