तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मिति: २०७८-०८-२० बिहान ०९:३० बजे)

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिँचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

 

तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin)

(जारी मिति: २०७८-०८-20 बिहान ०९:३० बजे) 

हालको अवस्था (Present Weather Status) :

 

हाल देशको सुदूर पश्चिमकर्णाली  प्रदेशलुम्बिनी प्रदेश र  गण्डकी  प्रदेशमा आंशिक देखि सामान्य बदली रही  देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । पूर्वी तराईमा हल्का हुस्सु लागेको अवस्था छ। 

  

बिहान ०8:55 बजे  भू-उपग्रहबाट लिइएको तस्विर 

 



 तराईका केही ठाउँहरूका बिहान ८:४५ बजेको मौसमी अवस्था :

 

प्रदेश

मौसम केन्द्र

हिजोको

अधिकतम तापक्रम (°C)

हिजोको

न्यूनतम तापक्रम (°C)

आजको न्यूनतम तापक्रम (°C)

पारदर्शिता

(Visibility) (m)

कैफियत

सुदूर पश्चिम

धनगढी

27.2

14.5

16.3

5000

लुम्बिनी

नेपालगंज

28.2

14.0

15.4

10000

 

लुम्बिनी

भैरहवा

32.4

१४.6

15.0

6000

 

प्रदेश २

सिमरा

29.5

१6.८

16.6

10000

प्रदेश २

जनकपुर

30.0

१५.8

16.0

6000

प्रदेश १

विराटनगर

29.2

१४.5

14.4

2000

हुस्सु











आगामी २४ घण्टाको आंकलन (Outlook for next 24 hrs.)

 

पश्चिम तराई

अधिकांश स्थानमा मौसम आंशिक देखि सामान्य बदली रहने सम्भावना रहेको छ।

मध्य तराई

अधिकांश स्थानमा आंशिक देखि सामान्य बदली रहने सम्भावना रहेको छ।

पूर्व तराई

अधिकांश स्थानमा आंशिक बदली रहने सम्भावना रहेको छ। हुस्सु लागेको स्थानमा दिउँसो तिर  सुधार हुने सम्भावना रहेको छ।

 

 आगामी २४ घण्टा सम्मको चेतावनी तथा परामर्श

बिहानको समयमा पहाडी तथा तराई भू-भागका थोरै स्थानहरूमा लागेको हुस्सु/ कुहिरो  दिउँसो तिर क्रमिक रूपमा सुधार हुँदै जाने   सुदूर पश्चिमकर्णाली  प्रदेशलुम्बिनी  प्रदेश  गण्डकी प्रदेश र बागमती  प्रदेशका  केही स्थानहरूमा  हल्का देखि मध्यम वर्षा हुनुको साथै  ती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। देशभर चिसो बढ्ने क्रममा समेत  रहेकोले  पर्वतारोहण,  हवाई/ यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक  सुरक्षा  एवं सतर्कता अपनाउनु हुन अनुरोध छ ।

  नोट ‌: 

क्षेत्र

जिल्लाहरू

पश्चिम तराई

कञ्चनपुर,कैलाली,बर्दिया,बाँके,दाङ,कपिलवस्तु,रूपन्देहीनवलपरासी-पूर्वनवलपरासी-पश्चिम

मध्य तराई

चितवनपर्साबारारौतहटसर्लाहीमहोत्तरीधनुषा

पूर्व तराई

सिराहासप्तरीसुनसरीमोरङझापा

 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: साँझ ०६:०० बजे

राती: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०५ देखि २०८१/०१/०७) जारी समय:विहान ०६:०० बजे

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: साँझ ०६:०० बजे

राती: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: बिहान ०६:०० बजे

दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरु तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०५ देखि २०८१/०१/०७) जारी समय: साँझ ०६:०० बजे

राती: देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।