तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मिति: २०७८-०८-२१ बिहान ०९:३० बजे)

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिँचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

 

तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin)

(जारी मिति: २०७८-०८-2१ बिहान ०९:३० बजे) 

हालको अवस्था (Present Weather Status) :

 

हाल देशको  कर्णाली  प्रदेश गण्डकी  प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। पश्चिम तराईका थोरै र मध्य तथा पूर्वी तराईका एक-दुई स्थानमा हुस्सु / कुहिरो लागेको अवस्था छ। 

  

बिहान ०९:30 बजे  भू-उपग्रहबाट लिइएको तस्विर 

 




 तराईका केही ठाउँहरूका बिहान ८:४५ बजेको मौसमी अवस्था :

 

प्रदेश

मौसम केन्द्र

हिजोको

अधिकतम तापक्रम (°C)

हिजोको

न्यूनतम तापक्रम (°C)

आजको न्यूनतम तापक्रम (°C)

पारदर्शिता

(Visibility) (m)

कैफियत

सुदूर पश्चिम

धनगढी

26.5

16.3

12.0

6000

लुम्बिनी

नेपालगंज

27.2

15.4

13.0

300

कुहिरो 

लुम्बिनी

भैरहवा

32.2

15.0

14.4

1000

हुस्सु 

प्रदेश २

सिमरा

29.4

16.6

15.6

15000

प्रदेश २

जनकपुर

29.5

16.0

20.8

6000

प्रदेश १

विराटनगर

28.3

14.4

14.2

1600

हुस्सु












आगामी २४ घण्टाको आंकलन (Outlook for next 24 hrs.)

 

पश्चिम तराई

हुस्सु लागेको स्थानमा मध्यान्ह तिर  सुधार हुने सम्भावना रहेको छ।

मध्य तराई

हुस्सु लागेको स्थानमा मध्यान्ह तिर  सुधार हुने सम्भावना रहेको छ।

पूर्व तराई

हुस्सु लागेको स्थानमा मध्यान्ह तिर  सुधार हुने सम्भावना रहेको छ।

 

 आगामी २४ घण्टा सम्मको चेतावनी तथा परामर्श

बिहानको समयमा पहाडी तथा तराई भू-भागका थोरै स्थानहरूमा लागेको हुस्सु/ कुहिरो  मध्यान्ह तिर क्रमिक रूपमा सुधार हुँदै सम्भावना रहेको छ। देशभर चिसो बढ्ने क्रममा समेत  रहेकोले  चिसो बाट बच्न आवश्यक  उपाय अपनाउनु हुन अनुरोध छ ।

  नोट ‌: 

क्षेत्र

जिल्लाहरू

पश्चिम तराई

कञ्चनपुर,कैलाली,बर्दिया,बाँके,दाङ,कपिलवस्तु,रूपन्देहीनवलपरासी-पूर्वनवलपरासी-पश्चिम

मध्य तराई

चितवनपर्साबारारौतहटसर्लाहीमहोत्तरीधनुषा

पूर्व तराई

सिराहासप्तरीसुनसरीमोरङझापा

 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१६ देखि २०८०/१२/१८ जारी समय: साँझ ०६:०० बजे

राती: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१६ देखि २०८०/१२/१८ जारी समय: बिहान ०६:०० बजे

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१५ देखि २०८०/१२/१७ जारी समय: विहान ०६:०० बजे

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Recent News and Releases

साप्ताहिक मौसम पूर्वानुमान वैधताको अवधि : २०८० चैत्र १६ गते शुक्रबार देखि २०८० चैत्र २२ गते बिहीवार सम्म जारी मिति: २०८० चैत्र १५ गते बिहीवार

साप्ताहिक कृषि-मौसम पूर्वानुमान वैधताको अवधि : २०८० चैत्र १६ गते शुक्रबार देखि २०८० चैत्र २२ गते बिहीवार सम्म जारी मिति: २०८० चैत्र १५ गते बिहीवार

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१६ देखि २०८०/१२/१८ जारी समय: साँझ ०६:०० बजे

राती: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१६ देखि २०८०/१२/१८ जारी समय: बिहान ०६:०० बजे

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१५ देखि २०८०/१२/१७ जारी समय: साँझ ०६:०० बजे

राती: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।