२०७४ मंशिर २१ गते को चुनाव का लागि मौसम पूर्वानुमान

    जारी मिति: २०७४-०८-१९ 

    वर्तमान मौसमि अवस्था: भारतको गुजरात नजिकै अरब सागरमा अवस्थित सामुद्रिक चक्रवात “OCKHI” को प्रभावले देशको पच्छिम क्षेत्रमा बदलि रहेको छ भने देशको मध्य क्षेत्रमा सामान्य देखि आंशिक बदलिको अवस्था रहेको  |

प्रदेश १ अन्तर्गत पर्ने तराई तथा पहाडी भू-भाग 

  गएको २४ घण्टाको मौसमि विवरण

आंशिक बदली रहेको |

भोलीको लागि

मौसम पूर्वानुमान

सामान्य वदलीको संभावना छ |

तापक्रमको ट्रेण्ड

अधिकतम तापक्रम केही घट्ने देखिन्छ ।

वर्षाको संभाब्यता

वर्षा हुने सम्भावना छैन |

आगामि ७२ घण्टाको पूर्वानुमान

२१ र २२ गते सामान्यतया आंशिक बदली हुने संभावना छ |

प्रदेश २ अन्तर्गत पर्ने तराई भू-भाग

  गएको २४ घण्टाको मौसमि विवरण

सामान्यतया सफा रहेको |

भोलीको लागि

मौसम पूर्वानुमान

आंशिक वदलीको संभावना छ |

तापक्रमको ट्रेण्ड

अधिकतम तापक्रम केही घट्ने देखिन्छ ।

वर्षाको संभाब्यता

वर्षा हुने सम्भावना छैन

आगामि ७२ घण्टाको पूर्वानुमान

२१ र २२ गते  सामान्यतया आंशिक बदली हुने संभावना छ |

प्रदेश ३ अन्तर्गत पर्ने तराई तथा पहाडी भू-भाग

  गएको २४ घण्टाको मौसमि विवरण

सामान्यतया बदली रहेको |

भोलिको लागि

मौसम पूर्वानुमान

सामान्यतया वदलीको संभावना छ |

तापक्रमको ट्रेण्ड

अधिकतम तापक्रम केहि घट्ने देखिन्छ ।

वर्षाको संभाब्यता

वर्षा हुने सम्भावना छैन |

आगामि ७२ घण्टाको पूर्वानुमान

२१ र २२ गते आंशिक बदलीको संभावना छ|

प्रदेश ४प्रदेश ५प्रदेश ६ र प्रदेश ७ अन्तर्गत पर्ने तराई तथा पहाडी भू-भाग

  गएको २४ घण्टाको मौसमि विवरण

पूर्णतया बदलि रहेको |

भोलिको लागि

मौसम पूर्वानुमान

पूर्णतया वदलीको संभावना छ |

तापक्रमको ट्रेण्ड

अधिकतम तापक्रम केहि घट्ने देखिन्छ।

वर्षाको संभाब्यता

केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ |

आगामि ७२ घण्टाको पूर्वानुमान

२१ गते  सामान्यतया बदली भै थोरै स्थानमा हल्का वर्षा हुने संभावना छ र २२ गते सामान्यतया मौसम सफा रहने छ |

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/०८ देखि २०७५/११/१०) विहान ६:०० बजे

आज दिउँसो देशको पश्चिमि भेगमा आंशिक देखि सामान्य बदलि, मध्य भेग तथा पूर्वी पहाडी भेगमा आंशिक बदलि र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमि भेगका थोरै स्थानहरु र मध्य पहाडी भेगका १-२ स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ । पश्चिमि तथा मध्य उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/०७ देखि २०७५/११/०९) साँझ ६:०० बजे

आज राति देशको पश्चिमि भेगमा आंशिक देखि सामान्य बदली, मध्य र पूर्वी पहाडी भेगमा आंशिक बदलि र अन्यत्र मौसम सामान्यतया सफा रहने संभावना छ। पश्चिमि र पूर्वी पहाडि भेगका एक दुई स्थानमा मेघगर्जन सहितको हल्का वर्षा हुने संभावना छ । हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना देखिन्छ।

जारी मिति : फाल्गुन ०७ गते (मंगलवार) विहान ६ः०० बजे

दिउँसो :देशको मध्य र पश्चिमि भू-भाग लगायत पूर्वी पहाडि भेगहरुमा आंशिक बदलि रहनेछ भने देशको अन्य भू-भागमा मौसम सामन्यतया सफा रहनेछ। पश्चिमि भेगका केहि स्थानहरुमा र पूर्वी र मध्य पहाडि भेगका थोरै स्थानमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ । पश्चिमि भेगका उच्च हिमालि भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको संभावना देखिन्छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/०६ देखि २०७५/११/०८) साँझ ६:०० बजे

राति : देशको पश्चिमि भू-भागमा पूर्ण वदली रहनेछ , मध्य र पूर्वी भूभागमा सामान्य बदलि रहनेछ भने अन्य भ-भागहरुमा आंशिक बदलि हुने देखिन्छ| पश्चिमि भु-भागका केहि स्थानहरु तथा पूर्वी र मध्य पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन सहितको हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी र हिमाली भेगहरूका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।