२०७४ मंशिर २१ गते को चुनाव का लागि मौसम पूर्वानुमान

    जारी मिति: २०७४-०८-१९ 

    वर्तमान मौसमि अवस्था: भारतको गुजरात नजिकै अरब सागरमा अवस्थित सामुद्रिक चक्रवात “OCKHI” को प्रभावले देशको पच्छिम क्षेत्रमा बदलि रहेको छ भने देशको मध्य क्षेत्रमा सामान्य देखि आंशिक बदलिको अवस्था रहेको  |

प्रदेश १ अन्तर्गत पर्ने तराई तथा पहाडी भू-भाग 

  गएको २४ घण्टाको मौसमि विवरण

आंशिक बदली रहेको |

भोलीको लागि

मौसम पूर्वानुमान

सामान्य वदलीको संभावना छ |

तापक्रमको ट्रेण्ड

अधिकतम तापक्रम केही घट्ने देखिन्छ ।

वर्षाको संभाब्यता

वर्षा हुने सम्भावना छैन |

आगामि ७२ घण्टाको पूर्वानुमान

२१ र २२ गते सामान्यतया आंशिक बदली हुने संभावना छ |

प्रदेश २ अन्तर्गत पर्ने तराई भू-भाग

  गएको २४ घण्टाको मौसमि विवरण

सामान्यतया सफा रहेको |

भोलीको लागि

मौसम पूर्वानुमान

आंशिक वदलीको संभावना छ |

तापक्रमको ट्रेण्ड

अधिकतम तापक्रम केही घट्ने देखिन्छ ।

वर्षाको संभाब्यता

वर्षा हुने सम्भावना छैन

आगामि ७२ घण्टाको पूर्वानुमान

२१ र २२ गते  सामान्यतया आंशिक बदली हुने संभावना छ |

प्रदेश ३ अन्तर्गत पर्ने तराई तथा पहाडी भू-भाग

  गएको २४ घण्टाको मौसमि विवरण

सामान्यतया बदली रहेको |

भोलिको लागि

मौसम पूर्वानुमान

सामान्यतया वदलीको संभावना छ |

तापक्रमको ट्रेण्ड

अधिकतम तापक्रम केहि घट्ने देखिन्छ ।

वर्षाको संभाब्यता

वर्षा हुने सम्भावना छैन |

आगामि ७२ घण्टाको पूर्वानुमान

२१ र २२ गते आंशिक बदलीको संभावना छ|

प्रदेश ४प्रदेश ५प्रदेश ६ र प्रदेश ७ अन्तर्गत पर्ने तराई तथा पहाडी भू-भाग

  गएको २४ घण्टाको मौसमि विवरण

पूर्णतया बदलि रहेको |

भोलिको लागि

मौसम पूर्वानुमान

पूर्णतया वदलीको संभावना छ |

तापक्रमको ट्रेण्ड

अधिकतम तापक्रम केहि घट्ने देखिन्छ।

वर्षाको संभाब्यता

केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ |

आगामि ७२ घण्टाको पूर्वानुमान

२१ गते  सामान्यतया बदली भै थोरै स्थानमा हल्का वर्षा हुने संभावना छ र २२ गते सामान्यतया मौसम सफा रहने छ |

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१५ देखि २०८०/१२/१७ जारी समय: विहान ०६:०० बजे

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१४ देखि २०८०/१२/१६ जारी समय: साँझ ०६:०० बजे

आज राती देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बांकी भु-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१४ देखि २०८०/१२/१६ जारी समय: बिहान ०६:०० बजे

कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१५ देखि २०८०/१२/१७ जारी समय: साँझ ०६:०० बजे

राती: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।