पश्चिमी न्यून चापीय प्रणाली २ (२०७४।१०।२२)

Issue date 5 Feb 2018(10:00 AM NST)

पश्चिमी न्यून चापिय प्रणाली र अरब सागर बाट आएको दक्षिण पश्चिमी वायुको प्रभाव ले गर्दा आज (२०७४।१०।२२) देशका पश्चिमि क्षेत्रमा सामान्यतया वदलि रहि उच्च पहाडि र हिमालि भेगमा हल्का हिमपातको र पहाडि भू-भागहरूमा हल्का वर्षाको संभावना रहेको देखिन्छ  भोली मंगलबार (२०७४।१०।२३) देशैभरि नै सामान्यतया वदलि रहि देशका पश्चिमी उच्च पहाडि र हिमालि भेगका केहि स्थानमामा हल्का देखि मध्यम हिमपात हुनुको साथै  पुर्बी र मध्ये उच्च पहाडि तथा  हिमालि भेगका एक - दुई स्थानमामा हल्का हिमपातको संभावना रहेको छ यस प्रणाली को असरले पश्चिमी पहाडि भू-भागका केहि स्थानमामा हल्का वर्षाको पनि संभावना रहेको देखिन्छ ।   

Featured

२०७४ मंशिर २१ गते को चुनाव का लागि मौसम पूर्वानुमान जारी मिति: २०७४-०८- २०

वर्तमान मौसमि अवस्था:भारतको गुजरात नजिकै अरब सागरमा अवस्थित सामुद्रिक चक्रवात “OCKHI” कमजोर भए संगै यसको प्रभाव न्यून हुदै गएको र हाल देशको पश्चिमी हिमाली क्षेत्रमा बदलि रहेको छ भने बाँकि स्थानमा मौसम सामान्यतया सफा रहेको छ

२०७४ मंशिर २१ गते को चुनाव का लागि मौसम पूर्वानुमान

भारतको गुजरात नजिकै अरब सागरमा अवस्थित सामुद्रिक चक्रवात “OCKHI” को प्रभावले देशको पच्छिम क्षेत्रमा बदलि रहेको छ भने देशको मध्य क्षेत्रमा सामान्य देखि आंशिक बदलिको अवस्था रहेको छ |

सामुन्द्रिक चक्रवात (OCKHI) Update III(5th Dec 2017)

सामुन्द्रिक चक्रवात “OCKHI” (Very Severe Cyclonic Storm OCKHI)हाल शक्तिशालि सामुन्द्रिक चक्रवात (Severe Cyclonic Storm)मा परिणत भइसकेको छ

Recent News and Releases

पश्चिमी न्यून चापीय प्रणाली ३ (२०७४।१०।२८)

पश्चिमी न्यून चापिय प्रणालीको प्रभावले गर्दा आज (२०७४।१०।२८) देशका पश्चिमि क्षेत्रमा सामान्यतया वदलि रहि उच्च पहाडि र हिमालि भेगमा हल्का देखि मध्यम हिमपातको र पश्चिमी पहाडि भू-भागहरूमा एक दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहने देखिन्छ ।

पश्चिमी न्यून चापीय प्रणाली २ (२०७४।१०।२२)

पश्चिमी न्यून चापिय प्रणाली र अरब सागर बाट आएको दक्षिण पश्चिमी वायुको प्रभाव ले गर्दा आज देशका पश्चिमि क्षेत्रमा सामान्यतया वदलि रहि उच्च पहाडि र हिमालि भेगमा हल्का हिमपातको र पहाडि भू-भागहरूमा हल्का वर्षाको संभावना रहेको देखिन्छ ।

पश्विमि न्यून चापिय प्रणालि १

सुदुर पश्चिमबाट पश्चिमी न्यून चापिय प्रणाली नेपाल भित्रिने देखिन्छ। यस प्रणाली को असरले देशका पश्चिमि भू-भागहरूमा भोली बेलुकिबाट बदली भई केहि स्थानमा हल्का वर्षा र उच्च पहाडि र हिमालि भेगमा हल्का देखि मध्यम खालको हिमपातको संभावना रहेको देखिन्छ

२०७४ मंशिर २१ गते को चुनाव का लागि मौसम पूर्वानुमान जारी मिति: २०७४-०८- २०

वर्तमान मौसमि अवस्था:भारतको गुजरात नजिकै अरब सागरमा अवस्थित सामुद्रिक चक्रवात “OCKHI” कमजोर भए संगै यसको प्रभाव न्यून हुदै गएको र हाल देशको पश्चिमी हिमाली क्षेत्रमा बदलि रहेको छ भने बाँकि स्थानमा मौसम सामान्यतया सफा रहेको छ