आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०३/२६ देखि २०७५/०३/२८)

 जारी मिति : असार २  २०७५, बिहान ०६ :००  बजे

 ·  असार २६ गते (मंगलबार) दिउसोको समयमा देशभरिनै बदली रही पश्चिमका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ भने  पूर्व र मध्यका पहाडी भूभागका  केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ  भने साँझ पनि देशभरिनै बदलि रही पश्चिमका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ भने  देशको केहि  स्थानमा भारी वर्षाको सम्भावना छ।

 

·     असार २७ गते (बुधवार) दिउसोको समयमा देशभरिनै बदली रही पश्चिमका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ भने  पूर्व र मध्यका पहाडी भूभागका  केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ  भने साँझ पनि देशभरिनै बदलि रही अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ भने  देशको केहि  स्थानमा भारी वर्षाको सम्भावना छ।

 

· असार २८ गते (बिहिबार ) दिउसोको समयमा देशभरिनै बदली रही पश्चिमका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ भने  पूर्व र मध्यका पहाडी भूभागका  केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ  भने साँझ पनि देशभरिनै बदलि रही अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ भने  देशको केहि  स्थानमा भारी वर्षाको सम्भावना छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान(२०७५/०६/०७ देखि २०७५/०६/०९)

देशका पश्चिमि भुभागमा सामान्य बदलि र बाँकी स्थानहरुमा आंशिक देखि सामान्य बदलि भई पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा र पुर्व तथा मध्यका एक वा दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ

आगामी तीन दिनको मौसम पूर्वानुमान(२०७५/०६/०६ देखि २०७५/०६/८ )

देशका धेरै जसो स्थानहरुमा आंसिक देखि सामान्य बदलि भई केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०६/०४ देखि २०७५/०६/०६)

देशको पुर्व तथा मध्यमा सामान्य बदली र पश्चिममा आंशिक बदलि रहने र अपराह्न्न पछि देश भरि बदलि भई पुर्व र मध्यका केहि स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान(२०७५/०६/०७ देखि २०७५/०६/०९)

देशका पश्चिमि भुभागमा सामान्य बदलि र बाँकी स्थानहरुमा आंशिक देखि सामान्य बदलि भई पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा र पुर्व तथा मध्यका एक वा दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ

आगामी तीन दिनको मौसम पूर्वानुमान(२०७५/०६/०७ देखि २०७५/०६/०९ )

देशका पश्चिमि भुभागमा सामान्य बदलि अनि मध्य र पुर्वका भुभागमा आंशिक देखि सामान्य बदलि भई पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना र बाँकी स्थानहरुमा हल्का बर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान(२०७५/०६/०६ देखि २०७५/०६/८ )

पश्चिम क्षेत्रका धेरै स्थानहरुमा सामान्य बदलि र बाकी स्थानहरुमा आंशिक देखि सामान्य बदलि भई पश्चिमका केहि स्थानहरुमा र पूर्व तथा मध्यका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान(२०७५/०६/०६ देखि २०७५/०६/८ )

देशका धेरै जसो स्थानहरुमा आंसिक देखि सामान्य बदलि भई केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।