जारी मिति : असार २६ २०७५, साँझ ०६ :०० बजे
- असार
२६ गते
(मंगलबार) रातमा देशभरिनै बदली रही पश्चिमी भू-भागका अधिकांश स्थानहरुमा
मध्यम खालको वर्षाको सम्भावना छ भने पूर्व र मध्यका पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि
मध्यम खालको वर्षाको सम्भावना छ । देशको पश्चिमी भू-भागका केहि स्थानमा भारी वर्षाको सम्भावना छ।
- असार
२७ गते (बुधवार) दिउँसोको समयमा देशभरिनै बदली रही पश्चिमका अधिकांश
स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। पूर्व र मध्यका भू-भागमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। असार २७ गते (बुधवार) साँझ र रातीको समयमा देशभरिनै बदलि रही पूर्वी भू-भागहरूमा हल्का देखि मध्यम खालको
वर्षाको सम्भावना छ र मध्य
र पश्चिमी भू-भागहरुमा मध्यम देखी भारी वर्षाको सम्भावना छ।
- असार
२८ गते (बिहिबार ) दिउसोको समयमा देशभरिनै बदली रही पश्चिमका अधिकांश स्थानहरुमा
हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ भने पूर्व र मध्यका पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि
मध्यम खालको वर्षाको सम्भावना छ। असार २८ गते (बिहिवार) साँझ
र राती देशभरिनै बदलि रही अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको
वर्षाको सम्भावना छ। बिहिवार राती देशको मध्य र पश्चिमी भू-भागका केहि स्थानमा भारी वर्षाको सम्भावना छ।
Featured
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/०८ देखि २०७५/११/१०) विहान ६:०० बजे
आज दिउँसो देशको पश्चिमि भेगमा आंशिक देखि सामान्य बदलि, मध्य भेग तथा पूर्वी पहाडी भेगमा आंशिक बदलि र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमि भेगका थोरै स्थानहरु र मध्य पहाडी भेगका १-२ स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ । पश्चिमि तथा मध्य उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/०७ देखि २०७५/११/०९) साँझ ६:०० बजे
आज राति देशको पश्चिमि भेगमा आंशिक देखि सामान्य बदली, मध्य र पूर्वी पहाडी भेगमा आंशिक बदलि र अन्यत्र मौसम सामान्यतया सफा रहने संभावना छ। पश्चिमि र पूर्वी पहाडि भेगका एक दुई स्थानमा मेघगर्जन सहितको हल्का वर्षा हुने संभावना छ । हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना देखिन्छ।
जारी मिति : फाल्गुन ०७ गते (मंगलवार) विहान ६ः०० बजे
दिउँसो :देशको मध्य र पश्चिमि भू-भाग लगायत पूर्वी पहाडि भेगहरुमा आंशिक बदलि रहनेछ भने देशको अन्य भू-भागमा मौसम सामन्यतया सफा रहनेछ। पश्चिमि भेगका केहि स्थानहरुमा र पूर्वी र मध्य पहाडि भेगका थोरै स्थानमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ । पश्चिमि भेगका उच्च हिमालि भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको संभावना देखिन्छ।
Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/०६ देखि २०७५/११/०८) साँझ ६:०० बजे
राति : देशको पश्चिमि भू-भागमा पूर्ण वदली रहनेछ , मध्य र पूर्वी भूभागमा सामान्य बदलि रहनेछ भने अन्य भ-भागहरुमा आंशिक बदलि हुने देखिन्छ| पश्चिमि भु-भागका केहि स्थानहरु तथा पूर्वी र मध्य पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन सहितको हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी र हिमाली भेगहरूका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।