आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०३/२७ देखि २०७५/०३/२९)

 जारी मिति : असार २७  २०७५, बिहान ०६ :००  बजे


    • असार २७ गते (बुधवार) दिउँसोको समयमा देशभरिनै बदली रही पश्चिमका अधिकांश स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना छ। पूर्व र मध्यका भू-भागमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। असार २७ गते (बुधवार) साँझ र रातीको समयमा देशभरिनै बदलि रही पूर्वी भू-भागहरूमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ र मध्य र पश्चिमी भू-भागहरुमा मध्यम देखी भारी वर्षाको सम्भावना छ।
     
    • असार २८ गते (बिहिबार ) दिउसोको समयमा देशभरिनै बदली रही पश्चिमका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ भने  पूर्व र मध्यका पहाडी भूभागका  केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। असार २८ गते (बिहिवार) साँझ  र राती देशभरिनै बदलि रही अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। बिहिवार राती देशको मध्य र पश्चिमी भू-भागका केहि स्थानमा भारी वर्षाको सम्भावना छ।

    • असार २९ गते (शुक्रबार) दिउँसोको समयमा देशभरिनै बदली रही देशको मध्य र पश्चिमी भू-भागका अधिकांश स्थानहरुमा मध्यम देखी भारी वर्षाको सम्भावना छ भने पूर्व र मध्यका पहाडी भूभागका  केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ।शुक्रबार साँझ  र राती देशभरिनै बदलि रही अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। 


    मौसमी सुचना तथा थप अपडेटहरु नियमित रुपमा यस महाशाखाको website www.mfd.gov.np, नोटिस बोर्ड सेवा (१६१८०७०७३३३३३) तथा महाशाखाको twitter एकाउण्ट @DHM_weather(https://twitter.com/dhm_weather?lang=en) बाट प्राप्त गर्न सकिनेछ।

    Featured

    आगामी तीन दिनको मौसम पूर्वानुमान(२०७५/०६/०७ देखि २०७५/०६/०९)

    देशका पश्चिमि भुभागमा सामान्य बदलि र बाँकी स्थानहरुमा आंशिक देखि सामान्य बदलि भई पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा र पुर्व तथा मध्यका एक वा दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ

    आगामी तीन दिनको मौसम पूर्वानुमान(२०७५/०६/०६ देखि २०७५/०६/८ )

    देशका धेरै जसो स्थानहरुमा आंसिक देखि सामान्य बदलि भई केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०६/०४ देखि २०७५/०६/०६)

    देशको पुर्व तथा मध्यमा सामान्य बदली र पश्चिममा आंशिक बदलि रहने र अपराह्न्न पछि देश भरि बदलि भई पुर्व र मध्यका केहि स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

    Recent News and Releases

    आगामी तीन दिनको मौसम पूर्वानुमान(२०७५/०६/०७ देखि २०७५/०६/०९)

    देशका पश्चिमि भुभागमा सामान्य बदलि र बाँकी स्थानहरुमा आंशिक देखि सामान्य बदलि भई पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा र पुर्व तथा मध्यका एक वा दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ

    आगामी तीन दिनको मौसम पूर्वानुमान(२०७५/०६/०७ देखि २०७५/०६/०९ )

    देशका पश्चिमि भुभागमा सामान्य बदलि अनि मध्य र पुर्वका भुभागमा आंशिक देखि सामान्य बदलि भई पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना र बाँकी स्थानहरुमा हल्का बर्षाको सम्भावना रहेको छ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान(२०७५/०६/०६ देखि २०७५/०६/८ )

    पश्चिम क्षेत्रका धेरै स्थानहरुमा सामान्य बदलि र बाकी स्थानहरुमा आंशिक देखि सामान्य बदलि भई पश्चिमका केहि स्थानहरुमा र पूर्व तथा मध्यका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान(२०७५/०६/०६ देखि २०७५/०६/८ )

    देशका धेरै जसो स्थानहरुमा आंसिक देखि सामान्य बदलि भई केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।