आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०३/२७ देखि २०७५/०३/२९)

 जारी मिति : असार २७  २०७५, साँझ ०६ :००  बजे

  • असार २७ गते (बुधवार) रातको  समयमा देशभरिनै बदली रही अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। पश्चिमका एक दुइ स्थानमा भारि वर्षाको पनि सम्भावना छ। 

  • असार २८ गते (बिहिबार ) दिउसोको समयमा देशभरिनै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना छ। असार २८ गते (बिहिवार) साँझ  र राती देशभरिनै बदलि रही मध्य र पुर्वका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। बिहिवार राती देशको मध्य र पश्चिमी भू-भागका केहि स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

  • असार २९ गते (शुक्रबार) दिउँसोको समयमा देशभरिनै बदली रही देशको मध्य र पश्चिमी भू-भागका अधिकांश स्थानहरुमा र पुर्व अनि  मध्यका पहाडी भूभागका  केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। ।शुक्रबार साँझ  र राती देशभरिनै बदलि रही पश्चिमा मध्यम खालको र मध्य र पु्र्वमा  हल्का वर्षाको सम्भावना छ। 

मौसमी सुचना तथा थप अपडेटहरु नियमित रुपमा यस महाशाखाको website www.mfd.gov.npनोटिस बोर्ड सेवा (१६१८०७०७३३३३३) तथा महाशाखाको twitter एकाउण्ट @DHM_weather(https://twitter.com/dhm_weather?lang=en) बाट प्राप्त गर्न सकिनेछ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०४/०२ देखि २०७५/०४/०४ सम्म)

श्रावण २ गते (बुधबार) साझँ र रातको समयमा सामान्य देखि पूर्ण बदली रही देशको पश्चिमी भू-भागका साथै पूर्वी पहाडि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ भने देशका बाँकी भू-भागका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०४/०१ देखि २०७५/०४/०३ सम्म)

श्रावण १ गते (मंगलबार) साझँ र रातको समयमा मध्य र पश्चिमका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने देखिन्छ भने पुर्वका पाहाडी भू-भागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०४/०१ देखि २०७५/०४/०३ सम्म)

श्रावण १ गते (मंगलबार) दिउँसो देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको पश्चिम भू-भागका र पूर्वी पहाडि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ भने देशका बाँकी भू-भागका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। मंगलबार राति देशभरि सामान्य देखि पूर्ण बदलि रहि केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने देखिन्छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०३/३२ साँझ देखि २०७५/०४/०२ साँझ सम्म)

असार ३२ गते (सोमवार) राती देशभरि सामान्य देखि पूर्ण बदली रही देशको सुदुर र मध्य पश्चिमी भू-भागका साथै पूर्वी पहाडि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ भने पूर्वी तराई र मध्य नेपालका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ।