जारी
मिति : असार २८ २०७५, साँझ ०६ :०० बजे
असार २८ गते (बिहिबार ) साँझ र राती देशभरिनै
बदलि रही अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको
वर्षाको सम्भावना रहेको छ। साथै मध्य र पश्चिमी भू-भागका केहि स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
असार २९ गते (शुक्रबार) दिउँसोको
समयमा देशभरिनै बदली रही देशको मध्य र पश्चिमी भू-भागका अधिकांश स्थानहरुमा र
पुर्वका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ भने शुक्रबार साँझ र राती देशभरिनै बदलि रही हल्का देखी मध्यम
खालको बर्षा हुने देखिन्छ। शुक्रबार दिउँसो र राती देशको मध्य र पश्चिमी भू-भागका केहि स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
असार ३० गते (शनिबार) दिउँसोको
समयमा देशभरिनै बदली रही देशको मध्य र पश्चिमी भू-भागका धेरै स्थानहरु र पुर्वका
केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ भने शनिबार साँझ र राती पनि देशभरिनै बदलि रहि केहि स्थानहरुमा हल्का
देखि मध्यम खालको बर्षा हुने देखिन्छ। मध्य र पश्चिमी भू-भागका एक दुई स्थानमा भारी
वर्षाको पनि सम्भावना रहेको छ।
Featured
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/०८ देखि २०७५/११/१०) विहान ६:०० बजे
आज दिउँसो देशको पश्चिमि भेगमा आंशिक देखि सामान्य बदलि, मध्य भेग तथा पूर्वी पहाडी भेगमा आंशिक बदलि र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमि भेगका थोरै स्थानहरु र मध्य पहाडी भेगका १-२ स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ । पश्चिमि तथा मध्य उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/०७ देखि २०७५/११/०९) साँझ ६:०० बजे
आज राति देशको पश्चिमि भेगमा आंशिक देखि सामान्य बदली, मध्य र पूर्वी पहाडी भेगमा आंशिक बदलि र अन्यत्र मौसम सामान्यतया सफा रहने संभावना छ। पश्चिमि र पूर्वी पहाडि भेगका एक दुई स्थानमा मेघगर्जन सहितको हल्का वर्षा हुने संभावना छ । हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना देखिन्छ।
जारी मिति : फाल्गुन ०७ गते (मंगलवार) विहान ६ः०० बजे
दिउँसो :देशको मध्य र पश्चिमि भू-भाग लगायत पूर्वी पहाडि भेगहरुमा आंशिक बदलि रहनेछ भने देशको अन्य भू-भागमा मौसम सामन्यतया सफा रहनेछ। पश्चिमि भेगका केहि स्थानहरुमा र पूर्वी र मध्य पहाडि भेगका थोरै स्थानमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ । पश्चिमि भेगका उच्च हिमालि भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको संभावना देखिन्छ।
Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/०६ देखि २०७५/११/०८) साँझ ६:०० बजे
राति : देशको पश्चिमि भू-भागमा पूर्ण वदली रहनेछ , मध्य र पूर्वी भूभागमा सामान्य बदलि रहनेछ भने अन्य भ-भागहरुमा आंशिक बदलि हुने देखिन्छ| पश्चिमि भु-भागका केहि स्थानहरु तथा पूर्वी र मध्य पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन सहितको हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी र हिमाली भेगहरूका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।