आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०३/२८ देखि २०७५/०३/३०)

जारी मिति : असार २८ २०७५, साँझ ०६ :००  बजे

असार २८ गते (बिहिबार ) साँझ  र राती देशभरिनै बदलि रही अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ। साथै मध्य र पश्चिमी भू-भागका केहि स्थानमा  भारी वर्षाको पनि सम्भावना छ।

असार २९ गते (शुक्रबार) दिउँसोको समयमा देशभरिनै बदली रही देशको मध्य र पश्चिमी भू-भागका अधिकांश स्थानहरुमा र पुर्वका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ भने शुक्रबार साँझ  र राती देशभरिनै बदलि रही हल्का देखी मध्यम खालको बर्षा हुने देखिन्छ।  शुक्रबार दिउँसो र राती  देशको मध्य र पश्चिमी भू-भागका केहि स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

असार ३० गते (शनिबार) दिउँसोको समयमा देशभरिनै बदली रही देशको मध्य र पश्चिमी भू-भागका धेरै स्थानहरु र पुर्वका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ भने शनिबार साँझ  र राती पनि देशभरिनै बदलि रहि  केहि स्थानहरुमा हल्का  देखि मध्यम खालको बर्षा हुने देखिन्छ। मध्य र पश्चिमी भू-भागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

Featured

जारी मिति: २०७५ मङ्सिर ५ गते (बुधवार साँझ ६:०० बजे)

राती: देशभर पश्चिमि भू-भाग साथै मध्य र पुर्वी पहाडि भू-भागमा आंशिक बदलिको संभावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८ /०५ देखि २०७५/०८/०७) जारी समय: विहान ६:०० बजे

देशको पूर्वी भू-भागमा आंशिक बदलिको संभावना छ भने बाँकि भू-भागमा मौसम समान्यतया सफा रहने देखिन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८ /०४ देखि २०७५/०८/०६) जारी समय: साँझ ६:०० बजे

आज राती देशका पूर्वी भू-भाग सहित मध्य भू-भागका पहाडी क्षेत्रमा आंशिक बदलि रहि बाँकि भू-भागमा मौसम समान्यतया सफा रहने देखिन्छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८ /०४ देखि २०७५/०८/०६)

मंसिर ०४ गते (मंगलबार) दिउँसो देशको पूर्वी भू-भागमा आंशिक बदलिको संभावना छ भने बाँकि भु-भागमा मौसम समान्यतया सफा रहने देखिन्छ । अपरान्ह पछि पूर्वी भू-भागमा सामान्य बदली भई एक दुई स्थानमा छिटफुट वर्षाको संभावना छ।