आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०४/२४ साँझ देखि २०७५/०४/२६ साँझ)

जारी मिति : २०७५ श्रावण २४ गतेसाँझ ०६:०० बजे  

  • श्रावण २४ गते (बिहिबार) राति देशभर सामान्य देखि पूर्ण बदलि भइ केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।
  • श्रावण २५ गते (शुक्रबार) दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ। शुक्रबार दिउँसो पश्चिमी क्षेत्रका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना देखिन्छ भने शुक्रबार राति पश्चिमका केहि स्थानहरुमा तथा पुर्व र मध्यका एक वा दुई स्थानमा भारि बर्षाको सम्भावना रहेको छ। शुक्रबार राती पश्चिमी पहाडी क्षेत्रका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।
  • श्रावण २६ गते (शनिबार) देशका दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । शनिबार राति पश्चिमका केही स्थानहरुमा र पुर्व  र मध्यका एक वा दुई स्थानमा भारि बर्षाको सम्भावना रहेको छ। 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०५/०३ देखि २०७५/०५/०५ )

देशका धेरै स्थानहरूमा आंशिक देखि सामान्य बदली रहि देशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०५/०२ देखि २०७५/०५/०४ )

देशका धेरै स्थानहरुमा सामान्य बदली रहि मध्य र पश्चिमि भेगका केहि स्थानहरूमा र पूर्वी भेगका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०५/०२ देखि २०७५/०५/०४ )

देशका धेरै स्थानहरुमा सामान्य बदली रहनेछ र केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०५/०१ देखि २०७५/०५/०३)

देशका धेरै स्थानहरुमा सामान्य बदली रहि मध्य र पश्चिमका केहि स्थानहरूमा र पुर्वका थोरै स्थानहरूमा हल्का देखि मध्यम खालको बर्षाको सम्भावना रहेको छ।