आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०४/२५ देखि २०७५/०४/२७)

जारी मिति : २०७५ श्रावण २५ गते, बिहान ०६:०० बजे  

  • श्रावण २५ गते (शुक्रबार) दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ। शुक्रबार दिउँसो पश्चिमी क्षेत्रका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना देखिन्छ भने शुक्रबार राति पश्चिमका केहि स्थानहरुमा तथा पुर्व र मध्यका एक-दुई स्थानमा भारि बर्षाको सम्भावना रहेको छ। शुक्रबार राती पश्चिमी पहाडी क्षेत्रका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।
  • श्रावण २६ गते (शनिबार) देशका दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । शनिबार राति पश्चिमका केही स्थानहरुमा र पुर्व  र मध्यका एक वा दुई स्थानमा भारि बर्षाको सम्भावना रहेको छ।
  • श्रावण २७ गते (आइतबार) देशभर सामान्य देखी पूर्ण बदली रही दिउँसो केही स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ भने पश्चिमका केही स्थानहरुमा स्थानमा भारि बर्षाको सम्भावना रहेको छ। आइतबार राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ। आइतबार राती पश्चिमका केही स्थानहरुमा भारि बर्षाको पनि सम्भावना रहेको छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८/२६ देखि २०७५/०८/२८)

देशका प्राय भेगमा आंशिक देखि सामान्य बदलि रहनेछ। मध्य र पश्चिम पहाडी भेगका केहि स्थानहरुमा क्षणिक वर्षाको संभावना रहेको छ। साथै हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपात संभावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८/२५ देखि २०७५/०८/२७)

देशका पहाडी भेगमा आंशिक बदलि रहनेछ अन्य स्थानमा मौसम सामन्यतया सफा रहनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८/२५ देखि २०७५/०८/२७) जारी समय: विहान ६:०० बजे

आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । साथै पश्चिम हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपात को सम्भावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८/२४ देखि २०७५/०८/२६) जारी समय: साँझ ६:०० बजे

आज राति देशका पहाडी भू-भागमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ।