आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०४/२५ साँझ देखि २०७५/०४/२७)साँझ सम्म

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०४/२५ साँझ देखि २०७५/०४/२७)साँझ सम्म

जारी मिति : २०७५ श्रावण २५ गते,साँझ ०६:०० बजे      

  • श्रावण २५ गते (शुक्रबार) राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ। शुक्रबार राति पश्चिमका केहि स्थानहरुमा तथा पुर्व र मध्यका एक-दुई स्थानमा भारि बर्षाको सम्भावना रहेको छ। शुक्रबार राती पश्चिमी पहाडी क्षेत्रका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।
  • श्रावण २६ गते (शनिबार) देशका दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । शनिबार बिहानिपख पश्चिमका एक वा दुई स्थानमा र राति पश्चिमका केही स्थानहरुमा र पुर्व  र मध्यका एक वा दुई स्थानमा भारि बर्षाको सम्भावना रहेको छ।
  • श्रावण २७ गते (आइतबार) देशभर सामान्य देखी पूर्ण बदली रही दिउँसो केही स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ भने पश्चिमका केही स्थानहरुमा स्थानमा भारि बर्षाको सम्भावना रहेको छ। आइतबार राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ। आइतबार राती पश्चिमका केही स्थानहरुमा भारि बर्षाको पनि सम्भावना रहेको छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०६/२९ देखि २०७५/०६/३१)

देशको पहाडि भेगहरुमा आंशिक बदलि रहि एक दुई स्थानमा छिटपुट वर्षाको संभावना छ भने बाँकि भू-भागहरुमा सामान्यतया सफा रहनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०६/२९ देखि २०७५/०६/३१)

देशभरि मौसम सामान्यतया सफा रहनेछ तथापि अपरान्ह पश्चात पहाडि भेगहरुमा सामान्यतया बदलि भई पहाडि भेगहरुका एक दुई स्थानमा छिटफूट वर्षाको संभावना छ।

जारी मिति: २०७५ असोज २८ गते (आइतवार सांझ ६:०० बजे)

देशको पहाडि भेगहरुमा आंशिक बदलि रहनेछ भने बाँकि भू-भागहरुमा सामान्यतया सफा रहनेछ। पहाडि भेगका एक दुई स्थानमा छिटपुट वर्षाको संभावना देखिन्छ।

Recent News and Releases

जारी मिति: २०७५ असोज २८ गते (आइतवार विहान ६:०० बजे)

देशभरि मौसम सामान्यतया सफा रहनेछ तथापि अपरान्ह पश्चात पहाडि भेगहरुमा आंशिक देखि सामान्यतया बदलि भई पूर्वी पहाडि भेगका थोरै स्थानमा र मध्य र पश्चिमि पहाडि भेगहरुमा दुई स्थानमा छिटफूट वर्षाको संभावना छ।