सोहम-नेपालको निर्वाचनको नतिजा

आज मिति २०७१-०५-१० गतेका दिन जल तथा मौसमबिद् समाज नेपाल”- Society of Hydrologist and Meteorologist- Nepal (SOHAM-Nepal) को छैठौं कार्यसमितिको निमित्त काठमाडौं मा सम्पन्न निर्वाचनमा निम्नानुसारका उम्मेदवारहरु विजय भएको जानकारी निर्वाचन समितिका संयोजक तथा त्रिभुवन विश्वबिध्यालयका सह- प्राध्यापक श्री दिपक अर्याल (Phone No: 9851073468) ले दिनुभएको छ।

 श्री जगतकुमार भुसाल – अध्यक्ष (बरिष्ठ जलबिद्)

डा. रिजन भक्त कायस्थ – उपाध्यक्ष (प्राध्यापक, काठमाडौ विश्वबिध्यालय)

श्री सुमन कुमार रेग्मी – महासचिव  (बरिष्ठ मौसमविद्,जल तथा मौसम बिज्ञान बिभाग)

श्री बरुण पौडेल – सचिव ( मौसमविद्, जल तथा मौसम बिज्ञान बिभाग)

श्री रामेश्वर रिमाल – कोषाध्यक्ष ( लेक्चरर, त्रिभुवन विश्वबिध्यालय)

श्री विनोद पराजुली – सदस्य ( जलविद्, जल तथा मौसम बिज्ञान बिभाग)

श्री रामचन्द्र कार्कि – सदस्य ( मौसमविद्, जल तथा मौसम बिज्ञान बिभाग)

श्री सुजन सुवेदी - सदस्य (मौसमविद्, बिज्ञान, प्रविधि तथा वाताबरण मन्त्रालय)

श्री नारायण प्रसाद गौतम- सदस्य (उप-प्राध्यापक, त्रिचन्द्र बहुमुखी क्याम्पस)

डा. हेमु खरेल काफ्ले- सदस्य (सिनियर रिसर्च साइन्टिष्ट, NAST)

डा. दिवस श्रेष्ठ - सदस्य (सिनियर रिसर्च साइन्टिष्ट, NAST)

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१६ देखि २०८०/१२/१८ जारी समय: बिहान ०६:०० बजे

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१५ देखि २०८०/१२/१७ जारी समय: विहान ०६:०० बजे

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१४ देखि २०८०/१२/१६ जारी समय: साँझ ०६:०० बजे

आज राती देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बांकी भु-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१५ देखि २०८०/१२/१७ जारी समय: साँझ ०६:०० बजे

राती: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।