आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०५/०२ देखि २०७५/०५/०४ )

जारी मिति : २०७५ भाद्र २ गतेसाँझ ०६:०० बजे

भाद्र २ गते (शनिबार)

राति  : देशका  धेरै स्थानहरुमा सामान्य  बदली रहि मध्य र पश्चिमि भेगका केहि स्थानहरूमा र पूर्वी भेगका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भाद्र ३ गते (आइतबार)

दिउँसो : देशका धेरै स्थानहरूमा आंशिक देखि सामान्य बदली रहि देशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

राति  :  देशका धेरै स्थानहरुमा सामान्य बदली रहि पुर्वका धेरै स्थानहरुमा र मध्य तथा पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको बर्षाको सम्भावना छ ।

भाद्र ४ गते  (सोमबार )

दिउँसो :  देशका धेरै स्थानहरूमा सामान्य बदली रहि पश्चिमका केहि स्थानहरूमा र मध्य तथा पूर्वका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

राति : देशका धेरै स्थानहरुमा सामान्य बदली रहि पश्चिमका धेरै स्थानहरुमा र मध्य तथा पूर्वका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको बर्षाको सम्भावना छ । पश्चिमि पहाडी भुभागका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/०४ देखि २०७६/०४/०६) जारी मितिः २०७६-०४-०४, बिहान: ६ बजे

देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/०३ देखि २०७६/०४/०५) साँझ: ६ बजे

देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशका मध्य र पुर्बी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/०३ देखि २०७६/०४/०५) जारी समय: विहान ६:०० बजे

देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशका मध्य र पुर्बी तराई क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ

Recent News and Releases

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (जारी मितिः २०७६-०४-०२, साँझ: ६ बजे)

आज राती देशभर आंशिक देखि सामान्य वदली रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ।