आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०५/०९ देखि २०७५/०५/११)

जारी मिति: २०७५ भाद्र ०९ गते बिहान ६:०० बजे

भाद्र ९ गते  (शनिबार)

•           दिउँसो : देशभर सामान्यतया बदली रहि देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका मध्य र पश्चिमका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

•           राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा  हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका मध्य र पश्चिमका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना छ भने पश्चिम क्षेत्रका एक - दुई स्थानहरुमा अति भारी वर्षा को पनि सम्भावना देखिन्छ ।

भाद्र १० गते  (आइतबार)

•           दिउँसो : देशका धेरै जसो स्थानहरूमा सामान्यतया बदली रहि पश्चिम क्षेत्रका धेरै स्थानहरु तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

•           राति: देशका धेरै जसो स्थानहरूमा आंशिक देखि सामान्य बदली रहि देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

भाद्र ११ गते (सोमबार)

•           दिउँसो : देशका धेरै जसो स्थानहरूमा आंशिक देखि सामान्यतया बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

•           राति: देशका धेरै जसो स्थानहरूमा आंशिक देखि सामान्यतया बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०८ देखि २०८१/०१/१०) जारी समय: साँझ ०६:०० बजे

राती: कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

साप्ताहिक मौसम पूर्वानुमान जारी मिति: २०८१ वैशाख ६ गते बिहीवार

साप्ताहिक कृषि-मौसम पूर्वानुमान वैधताको अवधि : २०८० वैशाख ७ गते शुक्रबार देखि २०८१ वैशाख १३ गते बिहीवार सम्म जारी मिति: २०८१ वैशाख ६ गते बिहीवार

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०८ देखि २०८१/०१/१०) जारी समय: विहान ०६:०० बजे

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: साँझ ०६:०० बजे

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।