आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०५/२६ देखि २०७५/०५/२८)

जारी मिति: २०७५ भाद्र २६ गते मंगलबार, साँझ ६:०० बजे

 

 

भाद्र २६ गते (मंगलबार)

रातिः देशभरि नै पुर्ण बदली रहि पूर्व र मध्यका धेरै स्थानहरुमा र पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । देशका एक दुई स्थानमा भारि वर्षाको संभावना देखिन्छ। 

 

भाद्र २७ गते (बुधबार)

दिउसोः पूर्व र मध्यका धेरै स्थानहरुमा पूर्ण बदलि र पश्चिमका धेरै स्थानहरुमा सामान्यतया बदलि रहि पूर्वका धेरै स्थानहरुमा र मध्य र पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको संभावना छ।


रातिः देशभरि नै सामान्य देखि पुर्ण बदली रहि पूर्व र मध्यका धेरै स्थानहरुमा तथा पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । साथैदेशका पूर्वि र मध्यका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना पनि देखिन्छ |

 

भाद्र २७ गते (विहिबार)

दिउसोः देशभरि नै आंशिक देखि सामान्य बदली रहि पूर्व र मध्यका केहि तथा पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

रातिः देशभरि नै आंशिक देखि सामान्य बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। साथै देशका एक दुई स्थानमा भारि वर्षाको संभावना छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान(२०७५/०६/०७ देखि २०७५/०६/०९)

देशका पश्चिमि भुभागमा सामान्य बदलि र बाँकी स्थानहरुमा आंशिक देखि सामान्य बदलि भई पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा र पुर्व तथा मध्यका एक वा दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ

आगामी तीन दिनको मौसम पूर्वानुमान(२०७५/०६/०६ देखि २०७५/०६/८ )

देशका धेरै जसो स्थानहरुमा आंसिक देखि सामान्य बदलि भई केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०६/०४ देखि २०७५/०६/०६)

देशको पुर्व तथा मध्यमा सामान्य बदली र पश्चिममा आंशिक बदलि रहने र अपराह्न्न पछि देश भरि बदलि भई पुर्व र मध्यका केहि स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान(२०७५/०६/०७ देखि २०७५/०६/०९)

देशका पश्चिमि भुभागमा सामान्य बदलि र बाँकी स्थानहरुमा आंशिक देखि सामान्य बदलि भई पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा र पुर्व तथा मध्यका एक वा दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ

आगामी तीन दिनको मौसम पूर्वानुमान(२०७५/०६/०७ देखि २०७५/०६/०९ )

देशका पश्चिमि भुभागमा सामान्य बदलि अनि मध्य र पुर्वका भुभागमा आंशिक देखि सामान्य बदलि भई पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना र बाँकी स्थानहरुमा हल्का बर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान(२०७५/०६/०६ देखि २०७५/०६/८ )

पश्चिम क्षेत्रका धेरै स्थानहरुमा सामान्य बदलि र बाकी स्थानहरुमा आंशिक देखि सामान्य बदलि भई पश्चिमका केहि स्थानहरुमा र पूर्व तथा मध्यका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान(२०७५/०६/०६ देखि २०७५/०६/८ )

देशका धेरै जसो स्थानहरुमा आंसिक देखि सामान्य बदलि भई केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।