आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०५/२७ देखि २०७५/०५/२९)

जारी मिति: २०७५ भाद्र २७ गते बुधवार, विहान ६:०० बजे

भाद्र २७ गते (बुधवार)

दिउँसो ः पूर्वी क्षेत्रहरुमा पूर्ण बदलि रहि धेरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने संभावना रहेको छ भने मध्य र पश्चिमि क्षेत्रमा सामान्यतया बदलि रहि केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने संभावना देखिन्छ।

रातिः देशभरि नै पुर्ण बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । देशका एक दुई स्थानमा भारि वर्षाको संभावना देखिन्छ। 

भाद्र २८ गते (बिहिवार)

दिउसोः पूर्वी क्षेत्रहरुमा पूर्ण बदलि र पश्चिमि क्षेत्रहरुमा सामान्यतया बदलि रहि पूर्वका धेरै स्थानहरुमा र मध्य र पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको संभावना छ।

रातिः देशभरि नै सामान्य देखि पुर्ण बदली रहि पूर्व र मध्यका धेरै स्थानहरुमा तथा पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । साथैदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना पनि देखिन्छ |

भाद्र २९ गते (शुक्रवार)

दिउसोः देशभरि नै सामान्य बदली रहि पूर्व र मध्यका केहि तथा पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

रातिः देशभरि नै  सामान्य बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। साथै देशका एक दुई स्थानमा भारि वर्षाको संभावना छ।

Featured

जारी मिति: २०७५ मङ्सिर ५ गते (बुधवार साँझ ६:०० बजे)

राती: देशभर पश्चिमि भू-भाग साथै मध्य र पुर्वी पहाडि भू-भागमा आंशिक बदलिको संभावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८ /०५ देखि २०७५/०८/०७) जारी समय: विहान ६:०० बजे

देशको पूर्वी भू-भागमा आंशिक बदलिको संभावना छ भने बाँकि भू-भागमा मौसम समान्यतया सफा रहने देखिन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८ /०४ देखि २०७५/०८/०६) जारी समय: साँझ ६:०० बजे

आज राती देशका पूर्वी भू-भाग सहित मध्य भू-भागका पहाडी क्षेत्रमा आंशिक बदलि रहि बाँकि भू-भागमा मौसम समान्यतया सफा रहने देखिन्छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८ /०४ देखि २०७५/०८/०६)

मंसिर ०४ गते (मंगलबार) दिउँसो देशको पूर्वी भू-भागमा आंशिक बदलिको संभावना छ भने बाँकि भु-भागमा मौसम समान्यतया सफा रहने देखिन्छ । अपरान्ह पछि पूर्वी भू-भागमा सामान्य बदली भई एक दुई स्थानमा छिटफुट वर्षाको संभावना छ।