आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०५/२७ साँझ देखि २०७५/०५/२९ साँझ)

जारी मिति: २०७५ भाद्र २७ गते बुधबार, साँझ ६:०० बजे

भाद्र २७ गते (बुधवार)

रातिः देशभरि नै सामान्य देखि पूर्ण बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । देशका एक दुई स्थानमा भारि वर्षाको संभावना देखिन्छ। 

भाद्र २८ गते (बिहिवार)

दिउसोः पूर्वी क्षेत्रहरुमा पूर्ण बदलि र पश्चिमि र मध्य क्षेत्रहरुमा सामान्य बदलि रहि पूर्वका धेरै स्थानहरुमा र मध्य र पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको संभावना छ।

रातिः देशभरि नै सामान्य देखि पुर्ण बदली रहि पूर्व र मध्यका धेरै स्थानहरुमा तथा पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। साथैदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना देखिन्छ |

भाद्र २९ गते (शुक्रवार)

दिउसोः देशभरि नै सामान्य बदली रहि पूर्व र मध्यका केहि तथा पश्चिमका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

रातिः देशभरि नै सामान्य देखि पूर्ण बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/०८ देखि २०७५/११/१०) विहान ६:०० बजे

आज दिउँसो देशको पश्चिमि भेगमा आंशिक देखि सामान्य बदलि, मध्य भेग तथा पूर्वी पहाडी भेगमा आंशिक बदलि र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमि भेगका थोरै स्थानहरु र मध्य पहाडी भेगका १-२ स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ । पश्चिमि तथा मध्य उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/०७ देखि २०७५/११/०९) साँझ ६:०० बजे

आज राति देशको पश्चिमि भेगमा आंशिक देखि सामान्य बदली, मध्य र पूर्वी पहाडी भेगमा आंशिक बदलि र अन्यत्र मौसम सामान्यतया सफा रहने संभावना छ। पश्चिमि र पूर्वी पहाडि भेगका एक दुई स्थानमा मेघगर्जन सहितको हल्का वर्षा हुने संभावना छ । हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना देखिन्छ।

जारी मिति : फाल्गुन ०७ गते (मंगलवार) विहान ६ः०० बजे

दिउँसो :देशको मध्य र पश्चिमि भू-भाग लगायत पूर्वी पहाडि भेगहरुमा आंशिक बदलि रहनेछ भने देशको अन्य भू-भागमा मौसम सामन्यतया सफा रहनेछ। पश्चिमि भेगका केहि स्थानहरुमा र पूर्वी र मध्य पहाडि भेगका थोरै स्थानमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ । पश्चिमि भेगका उच्च हिमालि भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको संभावना देखिन्छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/०६ देखि २०७५/११/०८) साँझ ६:०० बजे

राति : देशको पश्चिमि भू-भागमा पूर्ण वदली रहनेछ , मध्य र पूर्वी भूभागमा सामान्य बदलि रहनेछ भने अन्य भ-भागहरुमा आंशिक बदलि हुने देखिन्छ| पश्चिमि भु-भागका केहि स्थानहरु तथा पूर्वी र मध्य पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन सहितको हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी र हिमाली भेगहरूका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।