आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०५/२८ देखि २०७५/०५/३०)

जारी मिति: २०७५ भाद्र २८ गते बिहिबार, बिहान ६:०० बजे

भाद्र २८ गते (बिहिवार)

दिउसोः पूर्वी क्षेत्रहरुमा पूर्ण बदलि र पश्चिमि र मध्य क्षेत्रहरुमा सामान्य बदलि रहि पूर्वका केही स्थानहरुमा र मध्य र पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको संभावना छ।

रातिः देशभरि नै सामान्य देखि पुर्ण बदली रहि पूर्व र मध्यका धेरै स्थानहरुमा तथा पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। साथैदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना देखिन्छ |

भाद्र २९ गते (शुक्रवार)

दिउसोः देशभरि नै सामान्य बदली रहि पूर्व र मध्यका केहि तथा पश्चिमका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

रातिः देशभरि नै सामान्य देखि पूर्ण बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। 

भाद्र ३० गते (शनिबार)

दिउसोः देशभरि नै सामान्य देखि पूर्ण बदली रहि पूर्वका केहि तथा पश्चिम र मध्यका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

रातिः देशभरि नै सामान्य देखि पूर्ण बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। 

Featured

जारी मिति: २०७५ मङ्सिर ५ गते (बुधवार साँझ ६:०० बजे)

राती: देशभर पश्चिमि भू-भाग साथै मध्य र पुर्वी पहाडि भू-भागमा आंशिक बदलिको संभावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८ /०५ देखि २०७५/०८/०७) जारी समय: विहान ६:०० बजे

देशको पूर्वी भू-भागमा आंशिक बदलिको संभावना छ भने बाँकि भू-भागमा मौसम समान्यतया सफा रहने देखिन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८ /०४ देखि २०७५/०८/०६) जारी समय: साँझ ६:०० बजे

आज राती देशका पूर्वी भू-भाग सहित मध्य भू-भागका पहाडी क्षेत्रमा आंशिक बदलि रहि बाँकि भू-भागमा मौसम समान्यतया सफा रहने देखिन्छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८ /०४ देखि २०७५/०८/०६)

मंसिर ०४ गते (मंगलबार) दिउँसो देशको पूर्वी भू-भागमा आंशिक बदलिको संभावना छ भने बाँकि भु-भागमा मौसम समान्यतया सफा रहने देखिन्छ । अपरान्ह पछि पूर्वी भू-भागमा सामान्य बदली भई एक दुई स्थानमा छिटफुट वर्षाको संभावना छ।